Breaking News


गण्डकी सरकारले हजार शैयाको अस्पताल बनाउने, अध्ययन पूरा २० श्रावण २०७५, आईतवार १७:१२

पोखरा, साउन २० । गण्डकी प्रदेशको सरकारले १ हजार शैयाको अस्पताल बनाउने प्रक्रिया सुरु गरेको छ । विशेष समिति गठन गरेर अस्पतालको पूर्व सम्भाब्यता अध्ययन गरिसकेको छ । सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल..

पुरा पढ्नुहोस् »

फेवाताल किनारको बाटो नमुना बन्दै, सकियो डिपिआर २० श्रावण २०७५, आईतवार ०४:३९

पोखरा, साउन २० । पोखराको बैदाम देखी फेवाताल किनार हुँदै घाँटीछिना, सिदाने सम्म पुग्ने सडकको डिपिआर सकिएको छ । गण्डकी प्रदेशले सरकारमा डिपिआर तयार गरि निर्माणका लागि तयारी गरेको हो । गण्डकी प्रदेशको सडक ख वर्गको रहेको सडक बनाउन डिपिआर तयार..

पुरा पढ्नुहोस् »

दुखद खवर ! काँग्रेस स्याङजाका सभापति कमल पंगेनीको निधन २० श्रावण २०७५, आईतवार ०३:१९

पोखरा, साउन २० । नेपाली काँग्रेस स्याङजाका सभापति तथा पूर्व सांसद  कमल पंगेनीको निधन भएको छ । दीर्घाको कार्यक्रममा अचानक बेहोस् भएपछि उनलाई उपचारका लागि कालिका अस्पताल हेलुमा राखिएको थियो । उपचारकै क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ..

पुरा पढ्नुहोस् »

बाबालाई भन्दिन्छु ……………….. २० श्रावण २०७५, आईतवार ०२:५३

दुर्गा कार्की बाबा, म यी कुराहरू भन्दैछु किनकि त्यस दिन, निम्बुखेडा खोलानजिकै मेरो साइकल ढलेपछि जब उनीहरूले मलाई पाखुरामा च्याप्प समातेर घिसार्दै उखुबारीतिर लगे, मैले धेरै डर र त्योभन्दा धेरै खबरदारीको शैलीमा रुँदै भनेकी थिएँ, ’छोड् मलाई..

पुरा पढ्नुहोस् »

विवेकशील साझा पार्टीको कार्यक्रममै भाँडभैलो, कार्यकर्ताबीच हात हालाहाल १९ श्रावण २०७५, शनिबार १६:५६

काठमाण्डौं, साउन १९ । शनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ । प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो । पार्टीका शीर्ष नेताले जिल्ला..

पुरा पढ्नुहोस् »

मोदी नेपाल आउँदै, पोखरा र लुम्बनीको भ्रमण गर्ने १९ श्रावण २०७५, शनिबार १३:०८

काठमाण्डौं, साउन १९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तालाबन्दी १९ श्रावण २०७५, शनिबार १२:५४

पोखरा, साउन १९ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा तालाबन्दी गरिएको छ । कर्मचारी युनियनले विभिन्न तीनबुँदे माग गर्दै प्रतिष्ठानमा तालाबन्दी गरेको हो । नयाँ कर्मचारी नियुक्तिका लागि सिफारिस गर्दा..

पुरा पढ्नुहोस् »

नवलपुरमा बसको ठक्करले १ जनाको मृत्यु १९ श्रावण २०७५, शनिबार १२:३९

पोखरा, साउन १९ । गण्डकी प्रदेशको नवलपुर जिल्लामा बसको ठक्करले १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १६ पिप्रेनीमा लु १ ख ३७५५ नम्बरको बस अनियन्त्रित भई ठक्कर दिएको थियो । बसको ठक्करले स्थानीय ५० बर्षकी निमा गिरीको मृत्यु भएको हो । उनको..

पुरा पढ्नुहोस् »

पौडी खेल्दा मर्स्याङदीले बगायो ३ जनालाई, एकको उद्धार १९ श्रावण २०७५, शनिबार १२:२६

पोखरा, साउन १९ । लमजुङको बेशीशरण नगरपालिका १ दलालस्थित मस्र्याङदी नदीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका छन् । ३ जना पौडी खेल्न गएका र तीनैजना बेपत्ता भएकोमा प्रहरीले १ जनाको उद्धार गरेको छ । बाँकी २ जना हराईरहेका छन् । बेशिसहर ६ मकैडाँडाका..

पुरा पढ्नुहोस् »

बोक्सीले पेटमा छेपारो, सर्प र भ्यागुतो हालिदिएको भन्दै गोरखामा लाश काटियो ! १९ श्रावण २०७५, शनिबार ०६:४१

गोरखा, साउन १९ । गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँका ५२ वर्षका भीमकुमार गुरुङको मृत्यु भयो । उनको मृत्यु भएपछि गाउँका दुई जना ५५ वर्षकी आमा र २९ वर्षकी छोरीलाई गाउँकै रोशन गुरुङ लगायतको समूहले बोक्सीको आरोप लगाए । ‘भीमकुमारको १० गते..

पुरा पढ्नुहोस् »