Breaking News


गोरखामा लास काटेको घटना–दोषीलाई पक्रन गएको पुलिस रित्तै फर्कियो २१ श्रावण २०७५, सोमबार १२:४४

गोरखा, साउन २१ । गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ । पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका..

पुरा पढ्नुहोस् »

पोखरामा लडेर भ्यान चालकको मृत्यु २१ श्रावण २०७५, सोमबार १२:२९

पोखरा, साउन २१ । पोखराको वडा नम्बर ५ विकासमार्गमा एकजनाको लडेर मृत्यु भएको छ । ग १ ज २६४६ नम्बरको भेन चालकको अचानक लडेर मृत्यु भएको हो । बगालेटोलका ३७ बर्षिय ज्ञानेन्द्रबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेको खवर पाउने वित्तिकै..

पुरा पढ्नुहोस् »

दुग्ध विकास बोर्डमा अनपढलाई उपाध्यक्ष बनाउन लागेको भन्दै काँग्रेसको विरोध २१ श्रावण २०७५, सोमबार १२:१७

पोखरा, साउन २१ । गण्डकी प्रदेश सरकारले गठन गर्न लागेको दुग्ध विकास बोर्डमा राजनीतिक भर्ती केन्द्र बनाउन लागेको भन्दै काँग्रेसको सांसदहरुले विरोध गरेका छन् । सरकारले ल्याएको दुग्ध विकास बोर्ड गठन र सञ्चालन सम्बन्धी विधेयकमा उपाध्यक्षको..

पुरा पढ्नुहोस् »

पोखराबाट मुस्ताङ जाँदै गरेको बस दुर्घटना, ६ जना गम्भीर २१ श्रावण २०७५, सोमबार ११:१६

पोखरा, साउन २१ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे दुर्घटना भएको हो । पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । मोदी..

पुरा पढ्नुहोस् »

प्रधानन्यायधिशको प्रमाणपत्र विवाद–मिश्रको प्रमाणपत्र पनि भारतकै ! २१ श्रावण २०७५, सोमबार ०३:५३

काठमाण्डौं, साउन २१ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गा्निक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय..

पुरा पढ्नुहोस् »

सरकारले टुंग्यायो प्रदेशमा कर्मचारीको दरबन्दी, गण्डकीलाई सबैभन्दा कम २१ श्रावण २०७५, सोमबार ०३:१७

पोखरा, साउन २१ । सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ । संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ । सोअनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल..

पुरा पढ्नुहोस् »

प्रदेश दुग्ध विकास बोर्ड गठन हुँदै-शैक्षिक योग्यता छैन, अमुर्त अनुभव २१ श्रावण २०७५, सोमबार ०२:४१

प्रकाश ढकाल पोखरा, साउन २१ । गण्डकी प्रदेशको दुग्ध विकास बोर्ड गठन र सञ्चालन ऐन अहिले बिधेयकको रुपमा सदनमा छ । भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत आएको यो बिधेयकले बोर्डमा योग्यता विहिन उपाध्यक्षको परिकल्पना गरेको छ । बोर्डका..

पुरा पढ्नुहोस् »

अस्ताए काँग्रेस नेता पंगेनी, देउवा सहित बरिष्ठ नेताले दिए श्रद्धाञ्जली (फोटोमा हेर्नुस्) २० श्रावण २०७५, आईतवार १८:०२

पोखरा, साउन २० । नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको ५६ वर्षको उमेरमा ह्दयघातबाट निधन भएको छ । भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राती सुतिरहेको अवस्थामा ह्दयघातबाट उनको मृत्यु भएको हो । स्याङ्जाको साविक..

पुरा पढ्नुहोस् »

‘पोखराको मोवाइल टावर प्रदेशकै आइटी हव’ २० श्रावण २०७५, आईतवार १७:३३

पोखरा, साउन २० । ‘संसारमा बनेका सबैजसो ब्राण्डका मोवाइल । एउटै छानामुनि भएभरका सुविधा । विहान देखि रातीसम्म नै मार्केट चलाउने योजना छ, पोखरा मोवाइल टावरका अध्यक्ष उदय केसी भन्छन्–२ बर्षभित्र मोवाइलको लागि प्रदेशमा यसलाई लाष्ट डेस्टिनेशन..

पुरा पढ्नुहोस् »

प्राइम सहकारीका मुख्य सञ्चालक पोखराबाट पक्राउ २० श्रावण २०७५, आईतवार १७:२१

पोखरा, साउन २० । लाखौं घोटला गरी फरार प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेड मुख्य सञ्चालक ईश्वर श्रेष्ठ पक्राउ गरेका छन् । विराटगर–९ बाटारोडमा रहेका सहकारीका मुख्य व्यवस्थापक श्रेष्ठलाई पोखराबाट प्रहरीले पक्राउ गरेको हो । विशेष टोली..

पुरा पढ्नुहोस् »