Breaking News


वाटरफ्रण्ट रिसोर्ट फेवाताल मिचेर बनाईएको निश्कर्ष, भत्काउन सुझाव २२ श्रावण २०७५, मंगलवार १५:२२

पोखरा, साउन २२ । पछिल्लो समय पोखराको फेवाताल किनारमा रहेको वाटरफ्रण्ट रिसोर्टबारे धेरै चर्चा परिचर्चा र बहशहरु भए । लगातारजसो समाचार पनि बनिरहेका छन् । सर्वोच्चमा मुद्धा नै परेपछि सरकारी छानवीन समिति गठन भयो । समितिले रिसोर्टले फेवाताल मिचेको..

पुरा पढ्नुहोस् »

मृतकको पेट काटिएपछि घटनाको छानवीन गर्न माग २२ श्रावण २०७५, मंगलवार १३:०६

पोखरा, साउन २२ । गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको २ साता मृत्यु भयो । उनलाई बोक्सी लागेर मारेको आरोप लगाउँदै छिमेकीलाई सामाजिक बहिष्कार गरे । बोक्सीले पेटमा भ्यागुता, सर्प हालिदिएको भन्दै उनीहरुले शव समेत..

पुरा पढ्नुहोस् »

पोखराको रेष्टुरेण्टबाट लागु औषध सहित १ पक्राउ २२ श्रावण २०७५, मंगलवार १२:४८

पोखरा, साउन २२ । पोखराको पृथ्वीचोक स्थित दीप मम रेष्टुरेण्टबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ । कपिलबस्तुका १९ बर्षिय शेषकान्त थारुलाई पक्राउ गरिएको हो । रेष्टुरेष्टमा बसिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

संसदमा मन्त्रीका जवाफ प्रहरीका रिपोर्टिङ जस्ता ! २२ श्रावण २०७५, मंगलवार ०३:५७

पोखरा, साउन २२ । गण्डकी प्रदेश सभामा निरन्तर जस्तै सांसदहरुले जनताका दैनिकीसँग सम्बन्धित गुनासाहरु राख्ने गरेका छन् । शून्य समय र विशेष समयमा उनीहरुले विकास निर्माण, संसद सञ्चालन र अन्य सामाजिक कुराहरुलाई पनि उठाउने गरेका छन् । तर सांसदले..

पुरा पढ्नुहोस् »

कास्कीको अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर ल्याण्ड गरे कारबाही ! २२ श्रावण २०७५, मंगलवार ०३:३५

पोखरा, साउन २२ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हेलिकोप्टर ल्याण्ड गर्न निषेध गरेको छ । गाउँसभाबाटै निर्णय गरेर हेलिकोप्टरलाई निषेध गरिएको हो । विशेष गरी अन्नपूर्ण बेसक्याम्पमा जथाभावी हेलिकोप्टर लैजाने र त्यसले..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट एकीकरणले नयाँ पार्टी (उग्रबाम) जन्मिने खतरा–लेखक २१ श्रावण २०७५, सोमबार १८:०८

नेपालका हरेक तह कम्युनिष्ट बहुमतमा छ । सबै तहमा काँग्रेस प्रमुख प्रतिपक्षमा छ । यो अवस्थामा काँग्रेसका भूमिका र देशप्रतिको जिम्मेवारी अनि पार्टी ब्यवस्थापन बारे सम्पादक प्रकाश ढकालले काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकसँग कुराकानी गरेका..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदले भने–स्थानीय सरकारले जनताको ढाड सेके कर फिर्ता गरियोस् २१ श्रावण २०७५, सोमबार १५:२६

पोखरा, साउन २१ । गण्डकी प्रदेशका सांसदले स्थानीय सरकारले कर बढाएर जनताको ढाड सेक्ने काम भएको भन्दै बृद्धी भएको कर फिर्ता लिनुपर्ने माग राखेका छन् । सोमबार संसद बैठकमा विशेष समयमा बोल्दै काँग्रेस सांसद मेखलाल श्रेष्ठले सरकारले अत्यधिक कर बढाएर..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालक आन्दोलित २१ श्रावण २०७५, सोमबार १५:११

पोखरा, साउन २१ । गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालकहरु आन्दोलित भएका छन् । उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ । तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसदको प्रश्न–मनाङमा चुनाव किन भएन ? २१ श्रावण २०७५, सोमबार १३:३४

पोखरा, साउन २१ । गण्डकी प्रदेशसभामा तोकिएको मध्ये अहिले १ जना सांसदको पद खाली छ । मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले दोषी ठहर गरी जेल पठाएपछि उनको पद अहिलेसम्म रिक्त छ । गुरुङले शपथ नलिँदै प्रहरीले पक्राउ गरी जेल चलान गरेको..

पुरा पढ्नुहोस् »

झारफुक गर्ने बहानामा धामीले गरे बलात्कार ! २१ श्रावण २०७५, सोमबार १२:५७

घोराही, साउन २१ । दाङको घोराही उपमहानगरपालिकामा बलात्कार अभियोगमा एकजना धामी पक्राउ परेका छन् । झारफुक गर्ने बाहानामा बलात्कार गरेको अभियोगमा एकजना धामिलाई प्रहरीले पक्राउ गरेको हो । आफूलाई धामी बताउँदै आएका घोराही उपमहानगरपालिका–१६..

पुरा पढ्नुहोस् »