पोखरामा बरामद भएको ३२ लाख विदेशी पैसा–के हो यथार्थ ? ८ मंसिर २०७५, शनिबार १५:१६
पोखरा, मंसिर ८ । शुक्रबार कास्की प्रहरीले लेकसाईडको एउटा होटलबाट मोटो रकम सहित दुईजनालाई पक्राउ ग¥यो । डलर, युरो, पाउण्ड र भारु सहित करिब ३२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । पैसाको कारोबार गर्ने एक भारतीय र एक नेपालीलाई पक्राउ गरिएको छ । पैसा..
पुरा पढ्नुहोस् »