फेवाताल अतिक्रमण–२५० घर भत्काउनुपर्ने, महानगर भन्छः हामीलाई अधिकार छैन ११ मंसिर २०७५, मंगलवार १३:३५
प्रदीप पौडेल पोखरा, मंसिर ११ । चौतर्फि चिन्ता र चासोको बिषय फेवाताल । पहूँचवालाले अतिक्रमण गरेपछि दिनहूँ सांघुरिँदै गएको फेवामा सबैको लालपूर्जा खारेज गर्न सर्वोच्चले आदेश जारी गरेपछि केही सान्त्वना भने मिलेको छ । यद्यपी यसको कार्यान्वयनमा..
पुरा पढ्नुहोस् »