पोखरामा साढे ४ सय रोपनी सरकारी जग्गा गैरसरकारी संस्थाको नाममा भेटियो १६ माघ २०७५, बुधबार १५:४३
पोखरा, माघ १६ । क्रिश्चियन धर्मको मिसन पूरा गर्ने उद्धेश्यका साथ साढे ६ दशक अघि पोखरामा स्थापना भएको एक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले ४ सय २६ रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । २००९ सालमा नेपाल सरकारसँग सम्झौता गरी..
पुरा पढ्नुहोस् »