Breaking News


भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीलाई गगनको सुझाव–‘घरमा गएर ऐना नहेर्नु’ २१ माघ २०७५, सोमबार १४:२६

पोखरा, माघ २१ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री नै भ्रष्टाचारमा फसेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कास्कीले पोखरामा आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता गगन थापालाई पोखरामा आफ्नै कार्यकर्ताले देखाए कालोझण्डा २१ माघ २०७५, सोमबार ११:५५

पोखरा, माघ २१ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका केही नेता कार्यकर्ताहरुले काँग्रेस नेता गगन थापालाई पोखरामा कालोझण्डा देखाएका छन् । काँग्रेसले आयोजना गरेको विरोध प्रदर्शनलाई पोखरामा सम्बोधन गर्दै गर्दा थापालाई नेविसंघ कास्कीका..

पुरा पढ्नुहोस् »

मुस्ताङमा सरकारविरुद्ध प्रदर्शन २१ माघ २०७५, सोमबार ११:१२

मुस्ताङ, माघ २१ मुस्ताङमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंहगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको हो । मुस्ताङमा पनि कांग्रेसले..

पुरा पढ्नुहोस् »

पोखरा सस्तो बजारका सञ्चालक–गुण्डा नाइके राजु गोर्खाली पक्राउ २१ माघ २०७५, सोमबार ०३:०४

काठमाण्डौं, माघ २१ । गुण्डा नाइके राजु गोर्खाली काठमाण्डौमा पक्राउ परेका छन् । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।आइतबार गोर्खालीलाई..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजमा मनपरि शुल्क–विद्यार्थी र अभिभावक आन्दोलित २१ माघ २०७५, सोमबार ०२:४४

प्रकाश ढकाल पोखरा, माघ २१ । तीनबर्षअघि पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा एमविविएस पढ्न १ सय ८ विद्यार्थी भर्ना भए । जतिबेला काठमाण्डौं उपत्यकाभन्दा बाहिर एमविविएस पढ्ने विद्यार्थीलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लाग्थ्यो । मन्त्रीपरिषद्..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र मिक्चर गाडी ठोकिँदा एकजनाको मृत्यु २० माघ २०७५, आईतवार १३:१२

पोखरा, माघ २० । पोखरा महानरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । स्कुटमा सवार पोखरा ११ चापापानीकी ५० बर्षिया चित्र कुमारी गुरुङको मृत्यु भएको हो । पृथ्वी राजमार्ग अन्र्तगत सुन्दरीबजारमा ग १३ प ५७८० नम्बरको स्कुटर र..

पुरा पढ्नुहोस् »

नेपालको ऐतिहासिक जीत, युएई १४ रनले पराजीत २० माघ २०७५, आईतवार १३:०५

पोखरा, माघ २० । यूएईलाई अन्तिम खेलमा १४ रनले पराजित गर्दै नेपालले पहिलो टि–२० शृंखला २(१ जितेको छ । नेपालले क्रिकेट इतिहासमा यो पहिलो टि(२० शृंखला जितेको हो । वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको..

पुरा पढ्नुहोस् »

पोखरामा नेविसंघले सरकारी गाडी जलायो १९ माघ २०७५, शनिबार ०४:५७

पोखरा, माघ १९ । पोखराको मासबारमा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो । गाडी पोखरा महानगरको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी..

पुरा पढ्नुहोस् »

पोखराको छोरेपाटनमा दुई मोटरसाइकल ठोकिँदा दईजना घाईते १८ माघ २०७५, शुक्रबार ०२:५२

पोखरा, माघ १८ । पोखरा महानगरपालिका १७ छोरेपाटनमा बिहीबार दिउँसो मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाईते भएका छन् । ‘ग १५ प, ४९३३’ नम्बरको मोटरसाइकल र ‘ग ७ प ९१५१’ नम्बरको मोटरसाइकल ठोक्किएको कास्की प्रहरीले जनाएको छ । घाईते हुनेमा पोखरा २२..

पुरा पढ्नुहोस् »

मोटरसाईकल ट्याक्सी (टुटल) अव पोखरामा पनि १८ माघ २०७५, शुक्रबार ०२:४६

पोखरा, माघ १८ । मोटरसाइकलको माध्यमबाट यात्रुलाई गन्तव्य सम्म पु¥याउने सुविधा दिदै आएको टुटल एपको सेवा अब पोखरामा सुरु भएको छ । काठमाडौंमा लोकप्रिय रहेको टुटल एक प्रकारको राइड हेलिङ एप हो । एपको प्रयोग गरी आफूलाई कतै जान मन लागेको स्थानका लागि..

पुरा पढ्नुहोस् »