पोखरा महानगरको स्विकृतिमा अवैध क्रसर–प्रदेश सरकारको ताला, अख्तियारको जरिवाना १४ माघ २०७५, सोमबार ०२:१९
प्रकाश ढकाल पोखरा, माघ १४ । पोखरा महागरपालिकाको स्विकृतिमा सञ्चालित पोखरा १४ बाच्छिबुडुवाको अवैध क्रसर प्रदेश सरकारले बन्द गरिदिएको छ । अघिल्लो बर्ष माघमा कृषियोग्य जमिन सम्याउने स्विकृति लिएर सार्वजनिक जग्गामा अवैध क्रसर सञ्चालन गरिएको..
पुरा पढ्नुहोस् »