समाज


गण्डकीमा ६ हजार लाईसेन्स आयो, ७० हजार बाँकी ११ कार्तिक २०७५, आईतवार १३:५९

पोखरा, कार्तिक ११ । गण्डकी प्रदेश यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको छ । कार्यालयबाट अहिलेसम्म ५ हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको कार्यालय निमित्त प्रमुख गोकुलप्रसाद शर्मा पौडेलले बताए..

पुरा पढ्नुहोस् »

लागू औषध र नगद सहित पोखराबाट बराल पक्राउ ११ कार्तिक २०७५, आईतवार १३:१८

पोखरा, कार्तिक ११ । पोखरा १३ मियापाटनबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । स्थानीय २८ बर्षिय सुजन बराललाई केही लागू औषध सहित आईतबार पक्राउ गरिएको हो । उनको साथबाट २३ थान डाईजेपाम, २३ थान फेनरागन र २३ थान नुर्फिन लागूऔषध तथा नगद २० हजार..

पुरा पढ्नुहोस् »

फेसबुकबाट चिनजान भएपछि विहे, होटलमा हत्या गरेर भागेका युवक पक्राउ ११ कार्तिक २०७५, आईतवार ०९:०२

काठमाण्डौं, कार्तिक ११ । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

बाँदर आतंक रोक्न ३० लाख बजेट, एउटा बाँदर समातेको दुई हजार ११ कार्तिक २०७५, आईतवार ०२:५७

पर्वत, कार्तिक ११ । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । आजको नयाँ पत्रिका दैनिकले..

पुरा पढ्नुहोस् »

श्रीमानले तनाव दिएपछि आमाले खुवाईन छोराहरुलाई बिष-एकको मृत्यु, अर्का गम्भीर १० कार्तिक २०७५, शनिबार १५:५५

दैलेख, कार्तिक १० । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।आमाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा डिआइजी र पत्रकारसहित ३ को मृत्यु १० कार्तिक २०७५, शनिबार १४:४०

काभ्रे, कार्तिक १० । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुइजनाको घटनास्थलमै र डिआइजी सुशील भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना..

पुरा पढ्नुहोस् »

दुईवटा दुर्घटनामा ५ घाईते १० कार्तिक २०७५, शनिबार १४:३२

पोखरा, कार्तिक १० । तनहूँमा भएको छुट्टाछुट्टै दुईवटा दुर्घटनामा ५ जना घाईते भएका छन् । आँबुखैरेनी गाउँपालिका बेनीटारमा लु ४५ प ९२१५ नम्बरको मोटरसाईकल र ग १० प ८२९२ नम्बरको स्कुटर ठक्कर खाँदा दुबै सवारीमा सवार ३ घाईते भएका हुन् । काठमाण्डौ..

पुरा पढ्नुहोस् »

पुर्व मेयरको यौन प्रश्ताव नमान्दा जागिर खोसिएको पत्रकार प्रजापतिको आरोप, के भने स्थापितले ? ९ कार्तिक २०७५, शुक्रबार १७:०३

काठमाण्डौं, कार्तिक ९ । विश्वभरी फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ । मि टु मुभमेन्टमा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले काठमाण्डु महानगरपलिकाको पुर्व मेयरले आफूलाई यौन दुव्र्यवहार गरेको कुरा..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा ट्रकको ठक्करले गोरखाका दुईजनाको मृत्यु ९ कार्तिक २०७५, शुक्रबार १४:५२

काठमाण्डौं, कार्तिक ९ । काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री अन्दाजी ६० वर्षकी तिलकुमारी तिवारी र..

पुरा पढ्नुहोस् »

बेलाउती अड्किएर बालकको मृत्यु ९ कार्तिक २०७५, शुक्रबार १०:३७

पोखरा, कार्तिक ९ । स्याङजामा बेलाउती अड्किएर एक बालकको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाा १३ सिख्रेका प्रकाश नेपालीको ५ बर्षिय छोरा प्रिन्स नेपालीको मृत्यु भएको हो । बेलाउती खाने क्रममा घाटीमा अड्किएर उनको मृत्यु भएको हो । बेलाउती..

पुरा पढ्नुहोस् »