समाज


चोरमारामा कुटपिट–एकजनाको मृत्यु, ६ घाईते १६ कार्तिक २०७५, शुक्रबार १२:५१

पोखरा, कार्तिक १६ । नवलपुरको चोरमारामा शुक्रबार कुटपिटबाट एक युवाको मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका – १६, मध्यबिन्दु अस्पताल अगाडी केही व्यक्तिहरुको कुटपिटबाट २३ बर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट..

पुरा पढ्नुहोस् »

पोखराका अमृत कालिखोलामा मृत भेटिए १५ कार्तिक २०७५, बिहीबार १५:१९

पोखरा, कार्तिक १५ । पोखरामा एकजना मृत भेटिएका छन् । भलाम स्थित झोलुंगे पुल मुनी काली खोलाको छेउमा पुरुषको शव भेटिएको हो । पोखरा १६ दीपका २२ बर्षिय अमृत बास्तोलाको शव भेटिएको प्रहरीले जनाएको छ । ग १० प ८५४३ न को स्कुटि सहित हिजोदेखि हराएका उनी आज..

पुरा पढ्नुहोस् »

सेती नदीमा नुहाउने क्रममा सशस्त्रका जवान बेपत्ता १५ कार्तिक २०७५, बिहीबार ०९:०१

बझाङ, कार्तिक १५ । सेती नदीमा नुहाउने क्रममा बगेर सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । बिहीबार दिउसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते १४ कार्तिक २०७५, बुधबार १४:२२

पोखरा, कार्तिक १४ । पोखरा ६ जरेबरमा मोटरसाईकलको ठक्करले एकजना घाईते भएका छन् । ग १० प ४०७९ नम्बरको मोटरसाईकलले पैदल यात्री पोखरा महानगरपालिका–१७ ड्यामसाईड बस्ने वर्ष ५६ का बल बहादुर जिसीलाई ठक्कर दिएको हो । घाईते जिसीको गण्डकी मेडिकल कलेजमा..

पुरा पढ्नुहोस् »

घरको पर्खाल खसेर पोखरामा दुईजना घाईते १४ कार्तिक २०७५, बुधबार १३:५२

पोखरा, कार्तिक १४ । पोखरा ९ बास्तोलाथरमा घरको गारो खस्दा दुईजना घाईते भएका छन् । स्थानीय ईन्द्रप्रसाद बास्तालाको घरको कम्पाउण्डिङ गरिएको पर्खालमा खेल्ने क्रममा पर्खाल झरेको हो । ५ बर्षका गौरव थापा र ७ बर्षका सुशान्त पोख्रेल घाईते भएका..

पुरा पढ्नुहोस् »

पोखरामा रगं लाउने क्रममा रिसोर्टबाट खसेर एकजनाको मृत्यु १४ कार्तिक २०७५, बुधबार १३:४०

पोखरा, कार्तिक १४ । पोखरा १८ सराङकोटमा रंग लाउँदै गरेका एकजनाको मृत्यु भएको छ । होटल बाराहीको बन्दै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने २५ बर्षका राज कुमार मगरको मृत्यु भएको हो । तेश्रो तलामा रंग लगाउँदै गर्दा खसेर..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा नयाँ नियम–हरेक होटलमा कोदोका परिकार राख्नैपर्ने १४ कार्तिक २०७५, बुधबार ०५:४५

पोखरा, कार्तिक १४ । कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट..

पुरा पढ्नुहोस् »

१४ वर्षीया किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला १४ कार्तिक २०७५, बुधबार ०५:०८

बर्दिया, कार्तिक १४ । बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् । आइतबार नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी आज रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले..

पुरा पढ्नुहोस् »

मोवाईल हरायो ? अव यसो गर्नुस् १४ कार्तिक २०७५, बुधबार ०३:४५

एजेन्सी, कार्तिक १४ । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्का खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या..

पुरा पढ्नुहोस् »

ब्यक्तिले हडपेको ७१ रोपनी जग्गा तालबराही मन्दिर गुठीकै भएको सर्वोच्चको फैसला १४ कार्तिक २०७५, बुधबार ०३:०१

पोखरा, कार्तिक १४ । पोखरा १८ सिम्पानी पाखाको जग्गा तालबराही गुठीकै भएको सर्वोच्न अदालतले फैसला गरेको छ । पुस्तौंदेखि उपभोग गर्दै दावी गर्ने पोखरा ६ बैदामका डिलबहादुर ढकाल, हरिबहादुर ढकाल, दलबहादुर ढकाल, धनुमाया ढकाल र जगतबहादुर लामिछानेले..

पुरा पढ्नुहोस् »