अबदेखि कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने २६ कार्तिक २०७५, सोमबार ०१:५५
काठमाण्डौं, कार्तिक २६ । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम..
पुरा पढ्नुहोस् »