गण्डकी प्रदेशका मुख्यमन्त्री भन्छन्–प्रदेश असफल भए, त्यसको दोष ओलि सरकारले लिनुपर्छ १२ भाद्र २०७५, मंगलवार १०:४९
पोखरा, भदौ १२ । संघीयताले देशमा शक्तिको विकेन्द्रकरण गरेको भनिएपनि केन्द्र सरकारको दवावमा छन् सबैजसो प्रदेश सरकारहरु । आफ्नो सरकारको सचिव समेत हेरफेर गर्न नपाउने ब्यवस्था छ । प्रदेश सरकारले आफुले चाहे अनुसार काम गर्न पाएको छैन र त्यो..
पुरा पढ्नुहोस् »