राजनीति


अधिनायकबाद भन्दा निर्मम ओलिवाद आएको पत्तै पाएनौं–सांसद खड्का १८ भाद्र २०७५, सोमबार १२:४४

पोखरा, भदौ १८ । हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकायो हामीलाई। भोक लाग्दा अन्नपूर्ण, ज्ञान चाहिँदा सरस्वती, धनमाग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गा गुहार्ने अद्वितीय परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयबाट नेविसंघका ४ नेता पक्राउ १७ भाद्र २०७५, आईतवार १४:०२

पोखरा, भदौ १७ । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको कम्प्युटर ह्याक र डाटा चोरीको घटनामा क्याम्पस प्रशासनलाई सचेत गराउन पुगेका नेविसंघका ४ नेताहरु पक्राउ परेका छन् । डाँडाको नाक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

पुरा पढ्नुहोस् »

जनप्रिय क्याम्पसमा अनेरास्ववियूको तालाबन्दी १६ भाद्र २०७५, शनिबार ०२:१०

पोखरा, भदौ १६ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेकपा सम्बद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । पढ्ने समयमा फिल्मको प्रचार गरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख विरञ्जी गौतमको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्वतन्त्र..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङको गुनासाे–काठमाण्डौंले अधिकार दिएन १६ भाद्र २०७५, शनिबार ०१:४४

पोखरा, भदौ १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाण्डौले अधिकार नदिँदा प्रदेश तहमा काम गर्न समस्या भएको बताएका छन् । शुक्रबार पोखरामा भएको मुख्यन्यायधिबक्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले केन्द्र सरकारले अधिकार दिन..

पुरा पढ्नुहोस् »

काँग्रेस गोरखाले तोक्यो स्थानीय तहमा संयोजक (कुन तहमा को ?) १६ भाद्र २०७५, शनिबार ००:५९

गोरखा, भदौ १६ । नेपाली काँग्रेस गोरखाले स्थानीय तहमा संयोजक र महिला संघको संयोजक तोकेको छ । काँग्रेस जिल्ला कार्यसमिती बैठकबाट निर्णय भएअनुसार आइतबार जिल्ला सभापति हरिबहादुर घलेले जिल्लाका ११ वटै स्थानीय तहमा संयोजक तोकेका हुन् । गोरखामा दुई..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी १५ भाद्र २०७५, शुक्रबार १६:५६

पोखरा, भदौ १५ । पोखरा विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा गैरकानुनी र निन्दनिय घटनाप्रति ध्यानाकर्षण भएको भन्दै छानवीनलाई चुस्त गरी दोषीमाथी कडा कारबाहीको माग सहित तालाबन्दी गरेको हो । बुधबार नेविसंघ..

पुरा पढ्नुहोस् »

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची १५ भाद्र २०७५, शुक्रबार ०२:२२

काठमाडौं, भदौ १५ । मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउँला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता..

पुरा पढ्नुहोस् »

प्रदेश असफल भए त्यसको जिम्मेवारी केन्द्रले लिनुपर्छ–मुख्यमन्त्री गुरुङ १३ भाद्र २०७५, बुधबार १०:२४

पोखरा, भदौ १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार असफल भए दोषजति केन्द्र सरकारले ब्यहोर्नुपर्ने बताएका छन् । प्रदेशसरकारलाई अधिकार विहिन बनाउने अभ्यास भैरहेको भन्दै उनले तल्ला तहलाई अधिकार सम्पन्न नबनाए..

पुरा पढ्नुहोस् »

जनयुद्धकी जेल ब्रेकर–गणतन्त्रमा सरकारले जेल पठाउला ? १२ भाद्र २०७५, मंगलवार १६:३५

पोखरा, भदौ १२ । गोरखा जेल अहिले पनि नेपालमै चर्चित छ । त्यसो त गोरखा यसैपनि संसारले चिनेको ठाउँ । हरेक कालखण्ड गोरखाको नेतृत्वमा छ । जनयुद्धको सुरुवात गोरखाबाटै भयो । तत्कालीन माओवादीका अधिकांश नेताहरु गोरखासँग कुनै न कुनै हिसावले सम्बन्ध..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघको पोखरामा प्रदर्शन १२ भाद्र २०७५, मंगलवार ११:१७

पोखरा, भदौ १२ । पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघ कास्कीले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै स्थानीले सोमबार जिल्ला प्रहरी कार्यालयमा नै..

पुरा पढ्नुहोस् »