कास्कीमा नेकपा एकीकरण–एमालेलाई ५७ माओवादीलाई ४३ ३१ श्रावण २०७५, बिहीबार ०२:५७
पोखरा, साउन ३१ । पार्टीको तल्ला तहमा एकीकरण प्रक्रियामा रहेको साविक नेकपा एमाले र माओवादी केन्द्र हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीमा अनुपात टुंग्याएको छ । कास्की जिल्ला र पोखरा महानगरमा एमाले र माओवादीबीच एकीकरणको सैद्धान्तिक..
पुरा पढ्नुहोस् »