राजनीति


मन्त्रीकै कार्यकक्षमा कुटिए पिए २७ भाद्र २०७५, बुधबार ०१:५८

काठमाण्डौं, भदौ २७ । मन्त्रीलाई भेट्न नदिएको भन्दै मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् । नेपाल समाचारपत्रका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवका पीए सन्तोष विष्टले भेट्न आएकालाई लामो..

पुरा पढ्नुहोस् »

प्रचण्डको खुलासा–अध्यक्ष र प्रधानमन्त्री छोड्ने सहमतिमा पार्टी एकीकरण भएको हो २५ भाद्र २०७५, सोमबार १०:४४

काठमाण्डौं, भदौ २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्ष्भित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकीकरण गरिएको खुलासा गरेका छन् । भारतीय सञ्चार संस्था ‘हिन्दुस्तान..

पुरा पढ्नुहोस् »

प्रहरी चौकीकै आडमा गोलि हानेर तरुण दल अध्यक्षको हत्या ! २५ भाद्र २०७५, सोमबार ००:४६

रोल्पा, भदौ २५ । रोल्पा जिल्लाको सुलिचौरमा भएको गोली प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटी अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा आइतबार खाजा खादै गरेका अध्यक्ष..

पुरा पढ्नुहोस् »

मन्त्री फेरबदलबारे प्रचण्ड भन्छन्–प्रधानमन्त्रीले भन्नुभएको कुरा आधिकारिक हो २४ भाद्र २०७५, आईतवार १०:१८

काठमाण्डौं, भदौ २४ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै कुरा आधिकारिक भएको बताएका छन् । आफ्ने तीन दिने भारत भ्रमण सकेर फर्किने..

पुरा पढ्नुहोस् »

नेकपा नेता कार्की भन्छन्–सरकारको कामले कम्युनिष्ट भन्ने पनि लाज लाग्छ २४ भाद्र २०७५, आईतवार १०:००

बुटवल, भदौ २४ । नेकपाका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको टिप्पणी गरे । ‘मुलुकमा दुई तिहाई..

पुरा पढ्नुहोस् »

बैठक बोलाएर राष्ट्रियसभाका अध्यक्ष पाेखरा हिडेपछि…………….. २३ भाद्र २०७५, शनिबार ०२:२६

काठमाण्डौं, भदौ २३ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठक छाडेर पोखरा उडेपछि शुक्रबारको महत्वपूर्ण दोस्रो बैठक प्रभावित भएको छ । पहिलो बैठक प्रारम्भ गरेपछि उपाध्यक्षलाई सञ्चालन गर्न लगाई अध्यक्ष तिमल्सिना मुस्ताङमा हुने एक..

पुरा पढ्नुहोस् »

संघियता असफल भए देशको जहाज डुब्छ-मुख्यमन्त्री गुरुङ २३ भाद्र २०७५, शनिबार ०१:४५

पोखरा, भदौ २३ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संघियता असफल भए देशको जहाज डुब्ने बताएका छन् । शुक्रबार, पोखरामा आयोजित रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेवान) पोखराको २४ औं वार्षीक साधारण सभा तथा १३ औं अधिवेसनलाई..

पुरा पढ्नुहोस् »

आगामी पाँच वर्षमा देशको नेतृत्व गर्छु–बाबुराम २१ भाद्र २०७५, बिहीबार १६:०१

तनहूँ, भदौ २१ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई लामो समय युरोपको भ्रमण सकेर स्वदेश फर्किएका छन् । माओवादीबाट छुट्टिएर नयाँ शक्ति खोलेका पूर्वप्रधानमन्त्रीको पार्टीमा उनीसँगै आएका धेरै अलग भए । पूर्वप्रशासक तथा चिन्तकको..

पुरा पढ्नुहोस् »

मन्त्रीहरू हेरफेर हुन सक्छन्–प्रचण्ड २० भाद्र २०७५, बुधबार ००:२८

काठमाण्डौं, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा सरकारका मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका छन् । देश र जनताका अपेक्षासामु व्यक्ति गौण हुने उनको भनाइ छ । आफ्नै निवास..

पुरा पढ्नुहोस् »

मन्त्री हेरफेर होहल्लाः बादललाई रक्षा–ईश्वरलाई गृह, मात्रृका आउट–जनार्दन ईन ! १९ भाद्र २०७५, मंगलवार १५:५८

काठमाण्डौं, भदौ १९ । प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको बर्खास्ती र केहीको जिम्मेवारी हेरफेरको तयारी गरेका छन् । श्रोतका अनुसार प्रधानमन्त्रीकै सचिवालयबाट मन्त्री हेरफेरका कुरा बाहिर आएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार..

पुरा पढ्नुहोस् »