प्रमुख समाचार


आकाशमा उड्दै पोखरा महोत्सवको प्रचार प्रसार २८ पुष २०७६, सोमबार १२:५३

पोखरा २८ पुस । पर्यटकीय शहर पोखरा शाहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन । त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा काटेको टिकटमा पोखरा मिट मार्टबाट मासु किन्दा ३० रुपैया छुट २८ पुष २०७६, सोमबार १२:४९

गिता राना मगर, पोखरा २८ पुस । दशौ संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा कुनैपनि मासु किन्दा प्रतिकेजी ३० रुपैया छुट पाइने भएको छ । यसको ब्यवस्था पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सव प्रायोजक पोखरा मिट मार्ट..

पुरा पढ्नुहोस् »

लागुऔषध धेरै खाएर नवलपुरमा एकजनाको मृत्यु २८ पुष २०७६, सोमबार ०३:१२

पोखरा, पुस २८ । नवलपुरको देवचुली नगरपालिका– १५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणतर्फ एक जना पुरुषको लागु औषध सेवनका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ३ निवासी २६ बर्षीय सुमन घर्तीको अत्यधिक लागु औषध सेवनका..

पुरा पढ्नुहोस् »

बागलुङमा दक्षिण एसियाकै लामो झोलुङ्गे पुल २८ पुष २०७६, सोमबार ०३:०१

पोखरा, पुस २८ । झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा दक्षिण एसियाकै सबैभन्दा लामो पुल बन्दैछ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणाधिन एशिया कै लामो झोलुङ्गे पुलका लठ्ठा भएको दावी छ । ५ सय ६७..

पुरा पढ्नुहोस् »

राजिनामा नदिने शिवमायाको अडान कायमै, कुन विकल्पमा जाला नेकपा ? २७ पुष २०७६, आईतवार ०९:०४

  काठमाडौं, पुस २७ । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने अडान फेरि दोहोर्याएकी छिन् । राजिनामा दिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल उवं नेकपा पार्टीले नै गरेको आग्रहलाई उनले अस्वीकार..

पुरा पढ्नुहोस् »

नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित, अर्को बैठक माघ ६ मा २७ पुष २०७६, आईतवार ०७:४८

  काठमाडौं, पुस २७ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । योसंगै संसदको अधिवेशन सुरु भएपछि लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी्भित्र सभामुखको उम्मेद्वार टुङ्गो लाग्न नसकेपछि..

पुरा पढ्नुहोस् »

घैरुङमा सुरु भयो हिमालय देवी कप २६ पुष २०७६, शनिबार १५:३२

पोखरा, पुस २६ । गोरखाको शहीद लखन गाउँपालिका ६ स्थित पिपलछापमा हिमालय देवी कप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोलीलाई पराजीत गर्दै साँधिखोला फुटवल क्लवले बिजयी सुरुवात गरेको छ । साँधिखोलाले आयोजक हिमालय देवी यूवा क्लवलाई १–०..

पुरा पढ्नुहोस् »

उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह २६ पुष २०७६, शनिबार १२:४८

  काठमाडौं, पुस २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त सभामुख पद नेकपामै रहनका..

पुरा पढ्नुहोस् »

जन्मदिनमा वृद्धाश्रमलाई खाद्यान्न तथा फलफुल वितरण २६ पुष २०७६, शनिबार १२:२०

पोखरा २६ पुष । यहांका एक युवाले आफ्नो जन्मदिनको अवसर वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पुरानो गांउ भुर्जङखोला भइ हाल पोखरा १६ दिप निवासी वुवा धनराज गुरुङ र आमा प्रतिमा गुरुङको कान्छा छोरा दिक्षन गुरुङले..

पुरा पढ्नुहोस् »

सभापतिसँग पार्टी सन्चालनको योजना छैन्, नेतृत्व परिवर्तन हुन्छ : शशांक २६ पुष २०७६, शनिबार १२:००

  चितवन, पुस २६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सन्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी..

पुरा पढ्नुहोस् »