प्रमुख समाचार


प्रदेश र स्थानीय तहका पदाधिकारीले विदेशी अधिकारीसँग सिधै भेट्न नपाउने ९ चैत्र २०७४, शुक्रबार १३:५८

काठमाण्डौं, चैत ९ । परराष्ट्र मन्त्रालयले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई कूटनीतिक नियोगका अधिकारीलाई सिधै भेट गर्न रोक लगाउने निर्णय गरेको छ । पछिल्ला दिनमा विदेशी कूटनीतिक व्यक्तिलाई प्रदेशका मुख्यमन्त्री र मेयरले भेट्ने तर त्यसको..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकको म्याद थपियो, असारसम्म काम गर्न पाउने ९ चैत्र २०७४, शुक्रबार १३:२५

पोखरा, चैत ९ । देशभरका सामाजिक परिचालकहरुको म्याद थप भएको छ । सरकारले असार मसान्तसम्मका लागि सबै सामाजिक परिचालकको म्याद थपिदिएको हो । गएको पुसदेखि सामाजिक परिचालकलाई म्याद सकिएको भन्दै सरकारी निर्णयबाट अवकास दिईएको थियो । तर लगातारको माग पछि..

पुरा पढ्नुहोस् »

लेकसाइडमा आजदेखि गाडी चलाउन नपाईने ९ चैत्र २०७४, शुक्रबार ०२:०२

पोखरा, चैत ९ । सवारी आवागमन बढेर साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडलाई अब ‘नो भेइकल जोन’ बनाइने भएको छ । लेकसाइडमा सवारी चाँप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई हिडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन सवारी..

पुरा पढ्नुहोस् »

क्रसर उद्योग अनुगमन गर्न टोलि ९ चैत्र २०७४, शुक्रबार ०१:५४

पोखरा, चैत ९ । अबैध रुपमा क्रसर चलेको समाचार प्रकाशित भएपछि पोखरा लेखनाथ महानगरपालिकाले क्रसर उद्योगको अनुगमनका लागि टोलि खटाएको छ । विहिबार ईन्जिनियर जगन्नाथ कोइराला सहितको टोलिलाई अनुगनमका लागि खटाईएको महानगरपालिकाका प्रमुख प्रशासकीय..

पुरा पढ्नुहोस् »

पोखराको बुलौदीमा स्कुटर ठोकियो, एकजना गम्भीर ९ चैत्र २०७४, शुक्रबार ०१:४६

पोखरा, चैत ९ । पोखराको बुलौदीमा बिहीबार राती दुर्घटना भएको छ । लेकसाइड तर्फ जाँदै गरेको ग४प ६६९२ नम्बरको स्कुटर दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन् । घाईतेको नाम र ठेगना खुलेको छैन भने उनको उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको प्रहरीको..

पुरा पढ्नुहोस् »

‘नेटवर्क’ले रोकियो प्रदेश ४ को मन्त्रीपरिषद् विस्तार ९ चैत्र २०७४, शुक्रबार ०१:३५

पोखरा, चैत ९ । विहिबार पोखरा क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क राम्रो चलेन । यसले उपभोक्तालाई त असर ग¥यो नै, यसको प्रत्यक्ष मर्कामा प¥यो प्रदेश सरकार । टेलिकमको नेटवर्किङ नचलेकै कारण विहिबार विस्तार हुने भनिएको प्रदेश ४ को मन्त्रीपरिषद् रोकियो ।..

पुरा पढ्नुहोस् »

नदी किनारमा अवैध धन्दा, अध्ययनविनै वडाध्यक्षको अनुमति ८ चैत्र २०७४, बिहीबार ०२:२४

प्रकाश ढकाल पोखरा, चैत ८ । खानी तथा क्रसर उद्योगलाई नियमन र नियन्त्रण गर्न सरकारले २०६७ सालमा नयाँ मापदण्ड बनायो । सातबर्षअघि बनाईएको मापदण्ड सरकारले लागू गरेपनि कार्यान्वयन भने हुन सकेको छैन । अनियन्त्रित रुपमा सञ्चालित खानी तथा क्रसर..

पुरा पढ्नुहोस् »

पोखराको पस्र्याङमा स्कुटर ठोकियो, एकजनाको मृत्यु ७ चैत्र २०७४, बुधबार १४:५१

पोखरा, चैत ७ । पोखरा लेखनाथ महानगरपालिका ५ प्रस्र्याङ स्थित धर्मस्थली मावि अगाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रोकी राखेको ग १ ख ५९९६ बसको पछाडी भागमा बाग्लुङ बसपार्कबाट जिरो किमि तर्फ आउदै गरेको ग१४प २३३ नम्बरको स्कुटर ठोक्किदा एक..

पुरा पढ्नुहोस् »

बानेश्वरमा छुरा हानेर युवकको हत्या ७ चैत्र २०७४, बुधबार ०४:०३

काठमाडौं, चैत ७ । बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । सर्लाही घर भई बानेश्वरको देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईको मंगलबार बेलुका हत्या भएको हो । एउटै घरमा बस्ने व्यक्तिहरुले चक्कु प्रहार गरी उनको हत्या गरेको महानगरीय..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा काँग्रेसले किन गर्यो नाराबाजी ? (पढ्नुस् विस्तृतमा) ७ चैत्र २०७४, बुधबार ०३:५२

पोखरा, चैत ७ । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा काँग्रेस प्रतिनिधीको अवरोधले केही समय रोकियो । महानगरपालिकामा कर्मचारी भर्ना लगायका निर्णयमा काँग्रेससँग छलफल र समन्वय नभएको भन्दै भर्ना प्रक्रिया नै रोक्ने माग सहित नगरसभा अवरोध गरे..

पुरा पढ्नुहोस् »