प्रमुख समाचार


हडपिन लागेको पोखराको ८ सय रोपनी जग्गा सरकारी स्वामित्वमा १४ चैत्र २०७४, बुधबार १५:०९

पोखरा, चैत १४ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीमा रहेको ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम भौतिक संरचना निर्माण गरेको साविक छिनेडाँडा गा.वि.स. वडा न. ९ को कित्ता..

पुरा पढ्नुहोस् »

१ करोड ठगीमा कास्कीबाट समातिए प्रहरी हवल्दार १४ चैत्र २०७४, बुधबार १४:२४

पोखरा, चैत १४ । १ करोड रुपैयाँ ठगीको आरोपमा पोखराबाट प्रहरी हवल्दार पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन अधिकारी पक्राउ परेका हुन् । गोर्खा आरुपोखरीका ३५ वर्षीय अधिकारीमाथि..

पुरा पढ्नुहोस् »

पोखराको बस दुर्घटनामा परिचालकको मृत्यु १४ चैत्र २०७४, बुधबार ११:३८

पोखरा, चैत १४ । पोखाराबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका ३२ गगनगौंडामा पल्टिँदा १ जनाको मृत्यु भएको छ । गगनगौंडा स्थित सडकबाट २० मिटर तल खस्दा बसका परिचालक लमजुङका २८ बर्षिय सुजन गुरुङको मृत्यु भएको हो ।..

पुरा पढ्नुहोस् »

लाइसेन्स बनाइदिने भन्दै ७० हजार घुस लिने ट्राफिक प्रहरी अख्तियारको फन्दामा १४ चैत्र २०७४, बुधबार ०२:०९

लमजुङ, चैत १४ । सवारीचालक इजाजत पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा लमजुङमा एक प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । मंगलबार साँझ बेसीशहर नगरपालिका –७ मा रहेको वाणिज्य..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसद्को गुनासो–‘रोडमा छोडेको साँढेजस्तो भयौं’ १४ चैत्र २०७४, बुधबार ०१:४९

पोखरा, चैत १४ । प्रदेश ४ का सांसदहरु यतिबेला आफ्नै तलव सुविधा निर्धारण गर्न ब्यस्त छन् । प्रदेशका मुख्यमन्त्री सहित मन्त्री, सभामुख, उपसभामुख, विपक्षी दल, सांसद सहित स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा तोक्ने अधिकार प्रदेशलाई छ । सरकारले एक..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम राख्न समिति गठन (के राखिएला नाम ?) १३ चैत्र २०७४, मंगलवार ०३:०९

पोखरा, चैत १३ । प्रदेश नम्बर ४ को नामाकरणका लागि संसदबाटै समिति गठन भएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न नयाँ समिति गठन भएको छ भने यसअघिका ४ वटै समितिमा सदस्य थप गरिएको छ । प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का जनप्रतिनिधिलाई सबैतिर सुविधा (हेर्नुस् विवरण सहित) १३ चैत्र २०७४, मंगलवार ०२:५६

प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ का मुख्यमन्त्री, मन्त्री सहित सबै जनप्रतिनिधीको तलव सुविधा संसदमा पेश गरिएको छ । सोमबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जनप्रतिनिधीको सुविधाका लागि विधेयक संसदमा पेश गरे । पेश..

पुरा पढ्नुहोस् »

यस्ता छन् प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका ६ सारथी १३ चैत्र २०७४, मंगलवार ०२:२६

पोखरा, चैत १३ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । गएको फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद् विभिन्न चरण हुँदै सोमबार पूर्ण भयो । मन्त्रीपरिषद्मा सोमबार ३ मन्त्री थपिए । प्रदेश ४ मा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा थपिएका ३ मन्त्री को हुन् ? (पढ्नुस् पूरा विवरण) १३ चैत्र २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको सफलता, मोटरसाईकल चोर्ने गिरोह पक्राउ (विवरणसहित) १२ चैत्र २०७४, सोमबार १२:५९

पोखरा, चैत १२ । मोटरसाइकल र स्कुटर चोरीमा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा र तनहूँका विभिन्न ठाउँबाट पक्राउ गरिएका चोरीमा संलग्नहरुलाई सोमबार कास्की प्रहरीले सार्वजनिक गरेको हो । कास्कीका विभिन्न ठाउँबाट चोरी भएका..

पुरा पढ्नुहोस् »