गण्डकीले पाएन कोरोना जाँच्ने मेसिन १६ चैत्र २०७६, आईतवार १२:४५
पोखरा, चैत १६ । गण्डकी सरकारले कोरोना जाँच गर्ने मेसिन नपाउने भएको छ । संघ सरकारले ४ वटा प्रदेशलाई कोरोना परीक्षण मेसिन दिने निर्णय गरेपनि गण्डकीले त्यो सुविधा नपाउने भएको हो । चीनबाट ल्याइएको मेसिन प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले..
पुरा पढ्नुहोस् »