बराल नेविसंघको आमन्त्रीत केन्द्रिय सदस्य ६ जेष्ठ २०७५, आईतवार १५:१२
पोखरा, जेठ ६ । कास्कीका ठाकुर बराल नेविसंघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । जेठ ५ गतेको पत्रमार्फत नेविसघंका केन्द्रिय अध्यक्ष नैनसिंह महरले बराललाई केन्द्रिय सदस्यमा मनोनयन गरेका हुन् । १२ बर्षअघिदेखि विद्यार्थी राजनीतिमा लागेका बराल..
पुरा पढ्नुहोस् »