काँग्रेस सांसद खड्काको कटाक्षः ‘नीति कार्यक्रम, कविता र गीत लेखेजस्तो होईन’ २१ जेष्ठ २०७७, बुधबार ०९:१६
पोखरा, जेठ २१ । गण्डकी प्रदेशसभामा अहिले आगामी बर्षको नीति तथा कार्यक्रमबारे छलफल जारी छ । सबै राजनीतिक दलका सबैजसो सांसदहरुले आफ्नो सुझाव दिईरहेका छन् । केहीले नीति तथा कार्यक्रमलाई उत्कृष्ट भन्दै प्रशंसा गरिरहेका छन् भने केहीले आलोचना सहित..
पुरा पढ्नुहोस् »