महानगरको मनपरी, म्याद सकिएका कर्मचारीलाई तलव ! १ चैत्र २०७४, बिहीबार ०४:५९
प्रकाश ढकाल पोखरा, चैत १ । पोखरा लेखनाथ महानगरपालिकाले म्याद सकिएका कर्मचारीलाई तलव दिएको छ । कार्यालयमा कार्यरत करार र अस्थायी कर्मचारीको म्याद पुस मसान्तमै सकिएको हो । तर महानगरले उनीहरुको म्याद नथपिकन माघ महिनाको तलव निकासा दियो ।..
पुरा पढ्नुहोस् »