पोखरा


महानगरले मनपरि गरेपछि पोखराको फिर्के खोला वरिपरि डोजर नचलाउन अदालतको आदेश ७ जेष्ठ २०७६, मंगलवार ०१:२८

पोखरा, जेठ ७ । कास्की उच्च अदालतले पोखराको मध्य भाग भएर बग्ने फिर्के खोला वरिपरि डोजर नचलाउन महानगरपालिकालाई अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले फिर्के खोला र सेती नदीको मापदण्ड गलत नियतले फरक गरेको र फिर्के आसपास डोजर चलाएर..

पुरा पढ्नुहोस् »

डेढलाख नगद सहित पोखराबाट ६ जुवाडे पक्राउ (४ महिला २ पुरुष को को हुन् ?) ३ जेष्ठ २०७६, शुक्रबार १५:३९

पोखरा, जेठ ३ । पोखराबाट ठूलो रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ७ मासबाटरमा डेरा गरि बस्ने ३५ बर्षिया मुना गुरुङले अवैध रुपमा जुवातास खेलाएको सुईंको पाएपछि प्रहरीले छापा हानेको हो । ताल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको..

पुरा पढ्नुहोस् »

न बजेट–न स्टिमेट, कसले दियो वनभित्र बाटो खन्ने स्विकृती ? १ जेष्ठ २०७६, बुधबार ०३:३६

पोखरा, जेठ १ । पोखराको वडा नम्बर १७ स्थित फुस्रे खोला छेउमा सरकारी स्विकृति विनै सडक बनाईएको छ । रातोपैरादेखि दोबिल्लासम्म बाटो १२ मिटर कायम गर्न बनेको उपभोक्ता समितिले बैकल्पिक बाटोका नाममा प्रगतिटोल हुँदै फुस्रेखोला छेउबाट महतगौंडा..

पुरा पढ्नुहोस् »

पोखरामा बच्चा जन्माउने वित्तिकै आमाले बाँसघारिमा फालेपछि…..(घटना विवरण पढ्नुस्) ३० बैशाख २०७६, सोमबार १४:२०

पोखरा, बैशाख ३० । सोमबार पोखरामा अनौठो घटना भयो । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन्..

पुरा पढ्नुहोस् »

फेवातालमा आयो डरलाग्दो छाल (भिडियो हेर्नुस) ३० बैशाख २०७६, सोमबार ०२:११

पोखरा, बैशाख ३० । आइतबार फेवातालमा समुद्री किनारको झल्को दिने गरी डरलाग्दो छाल आएको छ । प्रहरीका अनुसार तालको छेउछाउमा राखिएका डुङ्गाहरु डुबेका छन् । चर्को हावाहुरीले ल्याएको छालले ताल किनारमा पार्किङ गरी राखिएका ४० भन्दा बढी डुंगा डुबाएको..

पुरा पढ्नुहोस् »

पोखरामा पक्की घरमै हान्यो चट्याङले २९ बैशाख २०७६, आईतवार १६:५७

पोखरा, बैशाख २९ । पोखरामा आइतबार अपरान्हपछि मौसम एक्कासी बदलियो । हावाहुरीसँगै बर्षा भयो र चट्याङ पर्यो । साढे ५ बजेतिर परेको चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको छ । घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल..

पुरा पढ्नुहोस् »

पोखरामा यौन पर्यटन चलाउँदै प्रदेश सरकार, ‘रेडलाईट’को सट्टा ‘ईन्जोय जोन’ २८ बैशाख २०७६, शनिबार ०२:१३

पोखरा, बैशाख २८ । गण्डकी प्रदेशको राजधानी पोखरामा चौबिसै घण्टा खुल्ला हुने मनोरञ्जन क्षेत्र (इन्जोय जोन) बनाइने भएको छ । थाइल्याण्ड लगायत देशको यौन पर्यटनकै विकसित रुपमा ‘इन्जोय जोन’ को परिकल्पना गरिएको हो । यसका लागि डिपिआर समेत बनाउन लागिएको..

पुरा पढ्नुहोस् »

फेवातालको बीचमा टापु बनाएर कफी पसल खोल्ने प्रदेश सरकारको तयारी, १ कपकै १० हजार २७ बैशाख २०७६, शुक्रबार १५:२४

पोखरा, बैशाख २७ । गण्डकी प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लमसालले फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन् । पोखरा आउने..

पुरा पढ्नुहोस् »

पोखरामा जाईरोकोप्टर दुर्घटना २४ बैशाख २०७६, मंगलवार ०८:५७

पोखरा, वैशाख २४ । पोखरा विमानस्थलमा अल्ट्रालाईटको जाईरोकोप्टर दुर्घटना भएको छ । दिउँसो करिब २ बजे साईट सिन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले..

पुरा पढ्नुहोस् »

फेवाताल संरक्षण गर्न सरकारकाे ३४ करोड, महानगरले निकाल्यो टेण्डर २३ बैशाख २०७६, सोमबार १३:०१

पोखरा, बैशाख २३ । फेवातालको एकीकृत संरक्षणका लागि महानगर र प्रदेश सरकारले संयुक्त लगानी गर्ने भएको छ । एकीकृत फेवाताल संरक्षण कार्यक्रमका लागि दुवै सरकारले ५०÷५० प्रतिशत लगानी गर्न लागेको हो । दुईवटै सरकारले ३३ करोड ९० लाख रुपैयाँ लगानी गर्ने..

पुरा पढ्नुहोस् »