पोखरा


पोखराको होर्डिङ विवाद–चित्तबुझ्दो जवाफ दिन महानगरलाई अदालतको निर्देशन १५ चैत्र २०७५, शुक्रबार ०२:०५

पोखरा, चैत १५ । ब्यवसायीले गरेको लगानी सुरक्षा नभएको भन्दै पोखरा महानगरपालिका विरुद्ध उच्च अदालत पोखरामा मुद्धा दायर भएको छ । परिचय एडभरटाइजिङका प्रमुख सोभित बस्यालले लगानी सुरक्षा र ब्यवसायीलाई विकल्प दिनुपर्ने माग सहित अदालतमा उजुरी गरेका..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ रुखमा अड्कियो, एकजना घाइते १४ चैत्र २०७५, बिहीबार १५:०६

पोखरा, चैत १४ । पोखरामा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाईडिङ रुखमा ठक्कार खाएको थियो । दुर्घटनामा हिमालयन फ्रण्डियर कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा चाइनिज..

पुरा पढ्नुहोस् »

फेवाताल किनारका सुकुम्बासी भन्छन्–‘विकल्प विना बस्ती हट्दैन’ १४ चैत्र २०७५, बिहीबार ०१:३०

प्रकाश ढकाल पोखरा, चैत १४ । फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै छ, एउटा सानो बस्ती । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा । विशेषगरी फेवाताल र लेकसाईड..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले भत्कायो मापदण्ड विपरित बनेको घर, स्थानीय र जनप्रतिनिधिबीच लफडा ११ चैत्र २०७५, सोमबार १२:११

पोखरा, चैत ११ । पोखरा महानगरपालिकाले मापदण्ड विपरित बनेको घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा रहेको यूवराज खतिवडाको घर भत्काईएको हो । सार्वजनिक जग्गा मिचेर घर बनाएकोले भत्काउन बाध्य भएको महानगरले जनाएको छ । वडा सदस्य अञ्जु..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा प्रहरीको छापा, लागू औषध सहित ८० जना नेपाली र विदेशी पक्राउ ११ चैत्र २०७५, सोमबार ०२:२३

पोखरा, चैत ११ । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले करिब ८० जना नेपाली र विदेशीलाई पक्राउ गरेको हो । पोखरा ६..

पुरा पढ्नुहोस् »

पोखरा १६ को वडा कार्यालयमा चोरी १० चैत्र २०७५, आईतवार १५:१३

पोखरा, चैत १० । पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्याालयमा चोरी भएको छ । कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्रीहरु चोरी भएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । ‘शुक्रबार कार्यालय बन्द..

पुरा पढ्नुहोस् »

पोखराको होर्डिङ बोर्ड–हत्याउने कि हुत्याउने ? ९ चैत्र २०७५, शनिबार ०१:०६

प्रकाश ढकाल पोखरा, चैत ९ । बेलाबखत पोखराको होर्डिङ बोर्ड ठेक्का बहस अलि कडा बन्छ । यो चल्तीकै समस्या हो । धेरै बर्षअघि देखि सार्वजनिक ठाउँहरुमा बिज्ञापन गरेपनि देखिने गरि राजश्व उठ्न थालेको चाहीँ धेरै भएको छैन । पहिले महानगरकै कर्मचारीले कर..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी चढ्नु हुन्छ ? अब पैसा चाहिँदैन ! ३ चैत्र २०७५, आईतवार ११:०५

पोखरा, चैत ३ । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र..

पुरा पढ्नुहोस् »

पोखरा अमरसिंह चोकको भूमिका मिटसपमा सिलबन्दी १ चैत्र २०७५, शुक्रबार १३:४८

पोखरा, चैत १ । मुलुक संघीयतामा गइसकेपछि कास्कीमा स्थानीय कानून अनुसारद्वारा पहिलो पटक बजार अनुगमन भएको छ । पोखरा महानगरपालिकाद्वारा जारी ‘बजार अनुगमन निर्दे्शिका–२०७४’ अनुसार पोखरामा मंगलबार बजार अनुगमन भएको हो । यसअघि जिल्ला प्रशासन..

पुरा पढ्नुहोस् »

प्याराग्लाईडिङ कम्पनीले टेरेनन् महानगरलाई, एकहप्ते म्यादमा पनि बुझाएनन् कर २८ फाल्गुन २०७५, मंगलवार ०७:५५

पोखरा, फागुन २८ । पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले महानगरलाई तिर्नुपर्ने कर थपिएको म्यादभित्र पनि तिरेका छैनन् । अघिल्लो साता मंगलबार महानगरले कर नतिर्ने र महानगरमा दर्ता नभएका कम्पनीलाई प्याराग्लाईडिङ उडान बन्द गर्ने चेतावनी..

पुरा पढ्नुहोस् »