पोखरा


पूरानो ब्यवस्था फर्काउने चलखेल सुरु भोः नेपाल ३२ श्रावण २०७६, शनिबार १३:४९

  पोखरा, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा फेरि पूरानो शासन ब्यवस्था फर्काउने चलखेल सुरु भएको बताएका छन् । राजसंस्थाप्रति लक्षित गर्दै उनले परिवर्तन विरोधी तत्व पूरानो ब्यवस्था फर्काउन चलमलाईरहेको..

पुरा पढ्नुहोस् »

तिब्बती शरणार्थीलाई नागरिकताको सिफारिस दिने पोखराका वडाध्यक्ष सहित ३ जना पक्राउ ३१ श्रावण २०७६, शुक्रबार १२:३७

पोखरा, साउन ३१ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिकाको वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ गरेको छ । कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र..

पुरा पढ्नुहोस् »

फेवाताल स्थित तालबाराहीको गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने ३१ श्रावण २०७६, शुक्रबार ०१:२६

पोखरा, साउन ३१ । पोखराको फेवाताल स्थित तालबारी मन्दिरको नाममा रहेको जग्गा अधिकारको दुरुपयोग गरी गुठी संस्थानले निजी कम्पनीलाई सुम्पिन लागेको छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको पुजाआजा लामो समयसम्म चलाउनका लागि तत्कालीन कास्की राज्यले..

पुरा पढ्नुहोस् »

१४ महिनापछि पक्राउ परे पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा २९ श्रावण २०७६, बुधबार ०५:४६

पोखरा, साउन २९ । गएको बर्ष जेठ २ गते पोखरा १२ माटेपानीमा रहेको वडा कार्यालय चोरियो । १ थान कम्प्युटर र ७ सय रुपैयाँ कार्यालयको ताला फोडेर लगेपछि वडाध्यक्षले प्रहरीलाई जानकारी गराए । तर चोर पत्ता लागेन । प्रहरीले पनि खासै चासो दिएर घटनाको..

पुरा पढ्नुहोस् »

पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति (फोटोमा हेर्नुस् आगलागी पछिका दृष्य) २८ श्रावण २०७६, मंगलवार १५:४२

पोखरा, साउन २८ । पोखराको न्यूरोड स्थित भाटभटेनी नजिक रहेको एस मिनि मार्केट मंगलबार जलेर ध्वस्त भयो । करिब २ घण्टाको अवधीमा दशौं करोडको सम्पत्ति जलेर नष्ट भयो । प्रहरीले समेत क्षतिको विवरण निकाल्न सकेको छैन । ‘हचुवाको भरमा बोलेर हुँदैन । कति..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा भीषण आगलागी (फोटोमा हेर्नुस्) २८ श्रावण २०७६, मंगलवार ११:३५

पोखरा, साउन २८ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट..

पुरा पढ्नुहोस् »

ट्होटे पर्वको अवसरमा आज पोखराका विद्यालयहरु बिदा २८ श्रावण २०७६, मंगलवार ०१:२२

  पोखरा, साउन २८ । पोखरा महानगरपालिकाले आज विद्यालय विदा दिने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आज परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको जनाइएको छ । पोखरा महानगरपालिकाको शिक्षा नियमावली..

पुरा पढ्नुहोस् »

पोखराका बसमा सुरु भयो ई–टिकेटिङ २६ श्रावण २०७६, आईतवार १५:१९

  पोखरा, साउन २६ । पोखरामा चल्ने सार्वजनिक यातायातमा अब विद्युतीय प्रणालीबाट पैसा तिर्ने ब्यवस्था मिलाईएको छ । पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि १३ वटा बसमा इ–टिकेटिङ लागू गरिएको छ । सिमपानीदेखि आँखा अस्पताल पुग्ने रुटका..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईड–‘बोत्तल हानाहान, केटी तानातान’ २६ श्रावण २०७६, आईतवार ०३:३०

विजय नेपाल पोखरा, साउन २६ । ‘रातभर सुत्न सकिँदैन । एक निमेस निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ लेकसाइडवासी महिलाउद्यमी पम्फा पहारीले आक्रोश पोखिन्, ‘यस्तो कहिलेसम्म ? चैनसँग सुत्न कहिले पाइन्छ ?’ पोखरा..

पुरा पढ्नुहोस् »

पोखरामा बजार अनुगमन, तराजु र मानापाथी नियन्त्रणमा २३ श्रावण २०७६, बिहीबार ०६:४३

  पोखरा, साउन २३ । पोखरामा बिहीबार बिहान बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा अनुगमन टोलीले तराजु र मानापाथी नियन्त्रणमा लिएको छ । पोखरामा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, नापतौल कार्यालय र उपभोक्ता मञ्च कास्की सहितको..

पुरा पढ्नुहोस् »