सरकारद्वारा निजी क्षेत्रबाट भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग २९ श्रावण २०७६, बुधबार ०८:०३
काठमाडौं, साउन २९ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । त्यसका लागि सरकारले निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको छ..
पुरा पढ्नुहोस् »