मनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक ८ मंसिर २०८२, आईतवार ०४:३०
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले जनाएको छ । एमक्याप प्रमुख..
पुरा पढ्नुहोस् »

