बुधबारदेखि पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरको निर्णय २१ फाल्गुन २०७५, मंगलवार ०७:३४
प्रकाश ढकाल पोखरा, फागुन २१ । पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरले निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका..
पुरा पढ्नुहोस् »