फेवातालमाथि केवुलकार निर्माण नगर्न सर्वोच्चको आदेश ७ मंसिर २०७५, शुक्रबार ०१:३१
पोखरा, मंसिर ७ । सर्वोच्च अदालतले फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले दायर गरेको रिटको निर्णयमा सर्वोच्च..
पुरा पढ्नुहोस् »