पर्यटन


पत्रकार तिमिल्सिना सम्मानित २२ भाद्र २०७५, शुक्रबार १४:००

पोखरा भदौ २२ । पोखराको पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार सागर राज तिमिल्सिनालाई रेवान पोखराले सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले तिमिल्सिनालाई नगद २५ हजार,..

पुरा पढ्नुहोस् »

रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल २२ भाद्र २०७५, शुक्रबार १३:०८

पोखरा, भदौ २२ । रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आज पोखरामा सम्पन्न २४ औं वार्षिक साधारणसभा एवं १३ औं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

नयाँ बन्दैछ मुक्तिनाथ मन्दिर, बाटोमा लिफ्ट राख्ने योजना २२ भाद्र २०७५, शुक्रबार ११:४२

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ २२ । मुक्तिनाथ बृहत्तर बिकास गुरुयोजना मार्फत मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथको मुहार फिर्ने भएको छ । जसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गुरुयोजना तयार पारेको छ । स्थानीय स्तरमा..

पुरा पढ्नुहोस् »

गण्डकीमा होमस्टे चलाउनेलाई १० लाख अनुदान, ३० करोड विनियाेजन २२ भाद्र २०७५, शुक्रबार ०४:५६

पोखरा, भदौ २२ । गण्डकी प्रदेशले आफ्नो प्रदेशभित्र ३ सय वटा होमस्टे स्थापना गर्ने लक्ष्य राखेको छ । पर्यटकलाई लक्षित गरी निर्माण हुन लागेको होमस्टेका लागि सरकारले लगानी पनि बढाएको छ । नीति तथा कार्यक्रम पारित गरेर पहिलो बर्षका लागि ३० करोड..

पुरा पढ्नुहोस् »

पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारको ३ करोड १७ भाद्र २०७५, आईतवार ०१:५२

पोखरा, भदौ १७ । खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्कलाई प्रदेश सरकारले ३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । चालू बर्षभित्रै पार्कको गुरुयोजना तयार गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । ‘चिडियाखाना..

पुरा पढ्नुहोस् »

पोखरामा डेढ लाख पर्यटक बढे ९ भाद्र २०७५, शनिबार ०१:५९

पोखरा, भदौ ९ । पोखरामा हवाई मार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको पोखरा विमानस्थलको तथ्यांकले देखाएको छ । बितेको आर्थिक वर्षभन्दा २०७४र७५ मा ३२ प्रतिशतले पर्यटक बढेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद..

पुरा पढ्नुहोस् »

सेतीनदीको सुरुङमा पर्यटक पठाउने पोखरा महानगरको तयारी २ भाद्र २०७५, शनिबार ०९:१२

पोखरा, भदौ २ । पोखरा महानगरपालिकाले सेती गर्ज सर्वसाधारणका लागि खोल्ने भएको छ । पर्यटनको गन्तब्य बनाउनका लागि सम्भाब्यता अध्ययन गर्ने र संरचना निर्माणपछि गर्ज खोल्ने तयारी गरिएको हो । महानगरपालिकाको कार्यपालिका बैठकले सेती गर्जको सम्भाब्यता..

पुरा पढ्नुहोस् »

पोखराको रत्न मन्दिर सर्वसाधारणलाई खुला गरिने ३१ श्रावण २०७५, बिहीबार ०२:०५

पोखरा, साउन ३१ । गण्डकी प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिरलाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले पोखराको लेकसाईडमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा आगलागी २९ श्रावण २०७५, मंगलवार २३:०४

पोखरा, साउन ३० । पोखराको लेकसाईडमा आगलागी भएको छ । ग्याँस लिक भएर आगलागी भएको बताईएको छ । क्षति विवरण खुलेको छैन । भर्खरै त्यसतर्फ दमकल गैरहेको छ । अम्बोट स्थित चाईनिज रेष्टुरेण्टमा आगलागी भएको हो । थप विवरण आउन बाँकी । सांकेतिक..

पुरा पढ्नुहोस् »

टान पोखराको अध्यक्षमा हरि भुजेल बिजयी (कुन पदमा को ?) २७ श्रावण २०७५, आईतवार ०२:४८

पोखरा, साउन २७ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा हरि भुजेल बिजयी भएका छन् । उनले प्रतिद्धन्दी भोज कुमार श्रेष्ठलाई ११ मतले पराजीत गर्दै विजयी भए । १ सय २१ मत खसेको हरी भुजेलले ६४ मत प्राप्त..

पुरा पढ्नुहोस् »