पोखराको लेकसाइडमा आगलागी

पोखरा, साउन ३० ।
पोखराको लेकसाईडमा आगलागी भएको छ । ग्याँस लिक भएर आगलागी भएको बताईएको छ । क्षति विवरण खुलेको छैन ।

भर्खरै त्यसतर्फ दमकल गैरहेको छ । अम्बोट स्थित चाईनिज रेष्टुरेण्टमा आगलागी भएको हो । थप विवरण आउन बाँकी ।

सांकेतिक तस्विर