नेपाल


प्रदेश ४ मा राष्ट्रियसभाको उम्मेदवारी दर्ता (फोटो फिचर) ११ माघ २०७४, बिहीबार ०३:१३

प्रकाश ढकाल पोखरा, माघ ११ । माघ २४ मा हुने राष्ट्रियसभा चुनावका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दिएका छन् । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखराबाट उनीहरुले मनोनयन दर्ता गराएका हुन् । एमाले माओबादीको बाम गठबन्धनबाट ६ जना र..

पुरा पढ्नुहोस् »

तनहुँमा दुर्घटना, पोखराका युवकको मृत्यु १० माघ २०७४, बुधबार १६:४०

तनहूँ, माघ १० । तनहुँको ब्यास नगरपालिका १२ घासिकुवामा ट्रकमा मोटरसाईकल ठक्कर ठोक्किदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कास्कीको पोखरा लेखनाथ महानगरपालिका–६ बस्ने ३० वर्षिय बिबेक अधिकारी छन् । दुर्घटनामा परि गम्भिर घाईते..

पुरा पढ्नुहोस् »

मनाङमा हिमपात, १० पर्यटक सम्पर्कविहीन (फोटो फिचर) १० माघ २०७४, बुधबार ०४:२६

पोखरा, माघ १० । मनाङमा हिमपात भएको छ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोँ, मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा अधिक हिमपात भएको छ । हिमपातका कारण धेरै ठाउँहरुमा सम्पर्क हुन..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी) १० माघ २०७४, बुधबार ०२:०४

पोखरा, माघ १० । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने..

पुरा पढ्नुहोस् »

देशभर निःशुल्क वितरण हुने ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद हुने ९ माघ २०७४, मंगलवार ०९:५९

काठमाडौं, माघ ९ । सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीहरुबाटै खरिद गर्ने विषयमा आवश्यक काम अगाडि बढाउन उच्चस्तरीय समिति गठन भएको छ। स्वास्थ्य मन्त्रालयले पुस ३० मा मन्त्रालयको नीति योजना तथा..

पुरा पढ्नुहोस् »

भागबण्डा होईन, प्रतिश्पर्धा हुनुपर्छ–मुख्यमन्त्रीका दावेदार ९ माघ २०७४, मंगलवार ०६:०४

पोखरा, माघ ९ । विवाद रहित ४ नम्बर प्रदेशमा मुख्यमन्त्रीको प्रतिश्पर्धा भने कडा देखिएको छ । एउटै पार्टीका दुई ठूला नेता प्रतिश्पर्धामा उत्रिएपछि यहाँको मुख्यमन्त्री को बन्ने भन्ने चासो र चिन्त बढेको छ । दुवै नेता एकले अर्कालाई छोड्न मान्दैनन् ।..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?) ८ माघ २०७४, सोमबार १५:५२

पोखरा, माघ ८ । प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनाव–प्रदेश ७ मा काँग्रेसले टुंग्यायो उम्मेदवार ८ माघ २०७४, सोमबार १५:०८

पोखरा, माघ ८ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले प्रदेश नम्बर ७ बाट उठाउने..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को मुख्यमन्त्री एमालेले नछाड्ने ८ माघ २०७४, सोमबार १५:०३

सुर्खेत, माघ ८ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरिरहेका बेला नेकपा एमालेले यो प्रदेशको मुख्यमन्त्री नछाड्ने निर्णय गरेको छ । सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले यो प्रदेशको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा काँग्रेसको संसदीय नेता को बन्ला ? ८ माघ २०७४, सोमबार ०३:२७

पोखरा, माघ ८ । गठबन्धन भएमा यो प्रदेशमा काँग्रेसको सरकार हुँदैन । तर बलियो प्रतिपक्षी भने कायमै छ । १५ सीट जितेको काँग्रेसमा अहिले संसदीय दलको नेता को बन्ने भन्ने नामावली चर्चामा छन् । काँग्रेसबाट नवलपुरका सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको..

पुरा पढ्नुहोस् »