नेपाल


प्रदेश ४ को उपसभामुखमा शर्मा निर्वाचित ६ फाल्गुन २०७४, आईतवार ०९:४८

पोखरा, फागुन ६। प्रदेश नंं. ४ को उपसभामुखमा एमाले सांसद सृजना शर्मा निर्वाचित भएकी छन्। प्रदेश सभाको आइतबार बसेको बैठकले शर्मालाई उपसभामुखमा निर्वाचित गरेको हो। शर्माले ३८ मत प्राप्त गर्दा उनको विपक्षीमा १८ मत परेको थियो। उपसभामुखमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा ३ जनाको उम्मेदवारी (हेर्नुस् को को) ६ फाल्गुन २०७४, आईतवार ०६:१४

पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखको चुनाव आज हुँदैछ । उपसभामुखका लागि ३ जनाले दावेदारी पेश गरेका छन् । वाम गठबन्धनबाट एमाले नेतृ सिर्जना शर्मा, काँग्रेसबाट मनकुमारी गुरुङ र जनमोर्चाबाट पियारी थापाले उम्मेदवारी दर्ता गरेका छन्..

पुरा पढ्नुहोस् »

उपसभामुखको चुनाव आज-काँग्रेसबाट मनकुमारी दावेदार, एमालेको टुंगिएन ६ फाल्गुन २०७४, आईतवार ०२:३६

प्रकाश ढकाल पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखमा चुनाव हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उम्मेदवार दिने भएपछि चुनाव निश्चित भएको हो । सत्तारुढ गठबन्धन एमाले र माओवादीको तर्फबाट साझा उम्मेदवार रहनेछन्..

पुरा पढ्नुहोस् »

काँग्रेसमा संसदीय नेताको अन्यौल ६ फाल्गुन २०७४, आईतवार ०२:१२

पोखरा, फागुन ६ । प्रदेश ४ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र संसदीय दलको नेता छनौट गर्नै अन्यौल छ । गोपालमान श्रेष्ठलाई केन्द्रिय प्रतिनिधीको रुपमा नेता छान्ने अधिकार दिईएको छ । तर उनले बैठक नै आह्वान गरेका छैनन् । सांसदहरु संसदीय..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा काँग्रेसकी मनकुमारी चुनाव लड्ने ५ फाल्गुन २०७४, शनिबार १६:१२

पोखरा, फागुन ५ । प्रदेश ४ को उपसभामुखमा काँग्रेसले मनकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ । केन्द्रिय समितिको निर्देशन अनुसार गुरुङ उपसभामुखमा चुनाव लड्न लागेकी हुन् । गोरखा स्थायी घर भएकी गुरुङ काँग्रेसबाट समानुपातिक सांसदमा मनोनित भएकी हुन्..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को उपसभामुखमा कांग्रेसकी रिनाको उम्मेदवारी ५ फाल्गुन २०७४, शनिबार ११:०९

बुटवल, फागुन ५ । प्रदेशसभा ५ को उपसभामुखमा कांग्रेसकी रिना खनाल बिकले उम्मेदवारी दिएकी छन् । कांग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर, प्रदेश ५ मा रिना खनालले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश ४ का मुख्यमन्त्री बस्ने निवासको डेकोरेसन (फोटोमा हेर्नुस्) ५ फाल्गुन २०७४, शनिबार १०:४८

पोखरा, फागुन ५ । ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको । भुईँमा टायल बिछ्याईएको छ, फेवा किनारको एउटा घरमा । ६ कोठा भएको घरमा तीनवटा बेडरुम छ । दक्षिणपट्टी किचन, आडैमा डाईनिङ र त्यसको आडमा पाहुना बस्ने कोठा । सबै कोठामा..

पुरा पढ्नुहोस् »

शपथमा ईश्वरको नाम ‘स्किप’, शहीद र जनता सम्झिए मन्त्रीले ५ फाल्गुन २०७४, शनिबार ०२:४१

पोखरा, फागुन ५ । प्रदेश नम्बर ४ अन्तर्गत शुक्रबार शपथ लिएका सभामुख र मन्त्रीले ईश्वरलाई स्किप गरेर अरु शब्द उच्चारण गरे । प्रदेश प्रमुखले शपथका बेला ईश्वरको नाम लिएपछि सभामुख र मुख्यमन्त्रीले त्यसलाई स्किप गरिदिए र बाँकी शब्द मात्रै उच्चारण..

पुरा पढ्नुहोस् »

भाग्यमानी गोरखा–कास्कीलाई फापेन प्रदेश सरकार ५ फाल्गुन २०७४, शनिबार ०२:३१

पोखरा, फागुन ५ । सँधैजसो राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहने गोरखा संघीय संरचनामा पनि भाग्यमानी रह्यो । नयाँ संरचनाले प्रदेश सरकार गठन गर्दा सबैभन्दा बढी भाग्यमानी गोरखा भयो । प्रदेशमा ७ भन्दा बढी मन्त्री बनाउन नपाईने निर्देशन छ । यति सानो..

पुरा पढ्नुहोस् »

सामाजिक कार्यकर्ताको मन्त्री यात्रा ५ फाल्गुन २०७४, शनिबार ०२:२२

पोखरा, फागुन ५ । २०१९ साल फागुन ३ गते तनहुँको आँवुखैरेनी गाउँपालिका (तत्कालीन आँवुखैरेनी गाविस) मा जन्मिएका हरिबहादुर चुमान २०३६ सालका कम्युनिष्ट कार्यकर्ता हुन् । पञ्चायतको विरोधमा होमिएका उनै चुमान बहुदल हुँदै लोकतन्त्रदेखि गणतन्त्रसम्म..

पुरा पढ्नुहोस् »