नेपाल


वाम गठबन्धनको चेपुवामा देउवा, राजीनामा आजै २ फाल्गुन २०७४, बुधबार ०३:२३

पोखरा, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजीनामा दिने मनस्थिती बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेका हुन् । प्रेस सल्लाहकार गोविन्द परियारले..

पुरा पढ्नुहोस् »

कान्छीआमाको निधनपछि मुख्यमन्त्रीको शपथ सर्यो १ फाल्गुन २०७४, मंगलवार ०५:५८

पोखरा, फागुन १ । कान्छीआमाको निधन भएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ । बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ । अव शुक्रबार विहान १० बजे शपथ हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । गुरुङलाई सोमबार..

पुरा पढ्नुहोस् »

प्रदेशको मन्त्री छान्न मुख्यमन्त्री पृथ्वीसुब्बा काठमाण्डौं लागे १ फाल्गुन २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, फागुन १ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । वाम गठबन्धनका सांसदहरुको झण्डै दुई तिहाई बहुमत हस्ताक्षर सहितको प्रश्ताव बुझाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार..

पुरा पढ्नुहोस् »

प्रदेश ३ को पहिलो मन्त्रीपरिषद बैठक, यस्ता छन् निर्णयहरु २९ माघ २०७४, सोमबार १३:२०

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ को पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेल सम्मिलित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित सहितको मन्त्रीमण्डलको पहिलो बैठक बसेको..

पुरा पढ्नुहोस् »

सकियो एक महिने मकर मेला २९ माघ २०७४, सोमबार १२:४०

हेटौंडा, २९ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा लागेको एक महिने मकर मेलाको आज समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबल महतले पूर्णाआहुती दिएर मेलाको समापन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर महतले..

पुरा पढ्नुहोस् »

हेडमास्टरदेखि हेडमन्त्रीसम्म (को हुन् पृथ्वीसुब्बा गुरुङ) २९ माघ २०७४, सोमबार ०१:३९

प्रकाश ढकाल पोखरा, माघ २९ । सम्भवतः संसदीय प्रतश्पिर्धामा सबैभन्दा बढी पराजीत नेता हुन् पृथ्वीसुब्बा गुरुङ । लमजुङेहरु उनलाई कहिल्यै चुनाव नजितेको नेता भनेर चिन्छन् । लगातारको सातौं प्रतिश्पर्धामा दुई पटक मात्रै उनका लागि संसदको ढोका खुल्यो..

पुरा पढ्नुहोस् »

पृथ्वी प्रदेश ४ को मुख्यमन्त्री पक्का २९ माघ २०७४, सोमबार ०१:२७

प्रकाश ढकाल पोखरा, माघ २९ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । आईतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन् । बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २८ माघ २०७४, आईतवार ०७:४९

पोखरा, माघ २८ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी केहीबेरमा औपचारिक घोषणा हुँदैछ । यसअघि किरण गुरुङले पनि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा एमालेले मुख्यमन्त्री छान्दै (को को छन् दौडमा ?) २८ माघ २०७४, आईतवार ०१:५५

प्रकाश ढकाल पोखरा, माघ २८ । सबै प्रदेशले लगभग मुख्यमन्त्रीको उम्मेदवार टुंग्याईसकेको छ । बहुमत प्राप्त दलबाट चुनिएका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् । घोषणा नभएपनि ६ वटा प्रदेशका मुख्यमन्त्री करिब..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सभामुख माओबादीका नेत्र अधिकारी २७ माघ २०७४, शनिबार १६:०३

पोखरा, माघ २७ । नेकपा माओवादी केन्द्र ४ नं प्रदेशसभाको सभामुखमा पर्वतबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीलाई अघि सारेको छ । माओवादी केन्द्रको संसदीय दलको आज वसेको वैठकले अधिकारीलाई सभामुख तथा तनहुँवाट निर्वा्चित हरिवहादुर चुमानलाई संसदीय..

पुरा पढ्नुहोस् »