नेपाल


राष्ट्रपतिको चुनाव २१ गते, उपराष्ट्रपतिको चैत ३ गते ३ फाल्गुन २०७४, बिहीबार १०:१७

काठमाण्डौं, फागुन ३ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका..

पुरा पढ्नुहोस् »

प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त ३ फाल्गुन २०७४, बिहीबार ०९:५१

धनगढी, फागुन ३ । प्रदेश सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई नियुक्त गरिएको छ । उनी केही दिनअघि माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसम्मत भएका थिए । बिहीबार मध्यान्न साढे १२ बजे प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत..

पुरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त ३ फाल्गुन २०७४, बिहीबार ०८:५५

काठमाण्डौं, फागुन ३ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले..

पुरा पढ्नुहोस् »

अधिकारी बने प्रदेश ४ को सभामुख (फोटो फिचर) ३ फाल्गुन २०७४, बिहीबार ०८:३७

पोखरा, फागुन ३ । प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ । विहिबार भएको बैठकमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले अधिकारीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । बैठकमा माओबादीका संसदीय दलका नेता तथा..

पुरा पढ्नुहोस् »

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिँदै ३ फाल्गुन २०७४, बिहीबार ०३:०१

काठमाण्डौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर..

पुरा पढ्नुहोस् »

बेतलवी मास्टरका सभामुख यात्रा (रोचक इतिहास) ३ फाल्गुन २०७४, बिहीबार ०२:३८

प्रकाश ढकाल पोखरा, फागुन ३ । जन्मिँदा पञ्चायत शासनको बर्बरता थियो । हुँदा खानेलाई हुनेखानेहरुले सारो थिचोमिचोमा राख्थे । पढ्ने पढाउने संस्कारको विकास भएको पनि धेरै भैसकेको थिएन । थोरैले मात्रै पढ्थे, त्यो पनि निकै दुखका साथ । राज्यले नै..

पुरा पढ्नुहोस् »

अधिकारी, प्रदेश ४ का निर्विरोध सभामुख ३ फाल्गुन २०७४, बिहीबार ०२:३२

प्रकाश ढकाल पोखरा, फागुन ३ । प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो । निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल, आजै सपथ ३ फाल्गुन २०७४, बिहीबार ०१:४८

बुटवल, फागुन ३ । प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका..

पुरा पढ्नुहोस् »

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त २ फाल्गुन २०७४, बुधबार ११:२९

विराटनगर, फागुन २ । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरे । उनको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ । बिहीबार नै केही मन्त्रीहरुले समेत..

पुरा पढ्नुहोस् »

अधिकारी प्रदेश ४ का सर्वसम्मत सभामुख २ फाल्गुन २०७४, बुधबार ०९:५९

पोखरा, फागुन २ । माओबादी केन्द्रका नेत्रनाथ अधिकारी प्रदेश नम्बर ४ का निर्विरोध सभामुख बन्ने भएका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएपछि माओबादीका अधिकारी सर्बसम्मत चयन हुन लागेका हुन् । उनलाई एमालेको समर्थन छ..

पुरा पढ्नुहोस् »