गण्डकीका १६ सय थोत्रा गाडी हटाउने तयारी (सूचीसहित) २९ फाल्गुन २०७४, मंगलवार १५:१६
पोखरा, फागुन २९ । सरकारले दुई वर्ष अघि गरेको निर्णय पोखरामा बल्ल कार्यान्वयन हुने भएको छ । बिहीबारदेखि २० वर्ष पुराना गाडी चल्ने नदिने निर्णय गरेको छ, जसअनुसार ६ हजारभन्दा बढी गाडी बिस्तापित हुँदैछन् । दुई वर्ष अघि नै २० वर्ष पुराना गाडी हटाउने..
पुरा पढ्नुहोस् »