नेपाल


मतदान स्थलमा क्यामेरा र मोवाइल लैजान नपाइने ३० कार्तिक २०७९, बुधबार ०३:५०

पोखरा, कात्तिक ३० । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकपछि अर्का मन्त्री बर्खास्त, खड्कालाई हटाए मुख्यमन्त्रीले २९ कार्तिक २०७९, मंगलवार १२:१३

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेशका मन्त्रीहरु एकपछि अर्को गरी बर्खास्तमा परेका छन् । केही समयअघि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार भौतिक पुर्वाधार विकास..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, एउटै गाडीले ६५ हजारसम्म तिर्नुपर्ने २४ असार २०७९, शुक्रबार १३:१९

पोखरा, असार २४ । गण्डकी सरकारले आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको कर अत्यधिक बढाएको छ । एउटै गाडीमा वर्षको १० हजार सम्म कर बढाइएको हो । गण्डकी प्रदेश सरकारको प्रमुख आम्दानी हो, यातायात क्षेत्र । आगामी वर्ष ९ अर्ब ९० करोड आन्तरिक राजश्व..

पुरा पढ्नुहोस् »

महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव चिन्ह मात्रै राखेर अरुलाई हटाउने गरी..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक आज ३ श्रावण २०७८, आईतवार ०४:०१

पोखरा, साउन ३ । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । आजै..

पुरा पढ्नुहोस् »

साढे दुई महिनामा मन्त्री मनाङेको तेश्रो गोल २७ असार २०७८, आईतवार १०:१८

पोखरा, असार २७ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एउटै मन्त्रालयमा ह्याट्रिक गरेका छन् । बैशाख १६ गते पहिलो पटक पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री बनेका उनी गुरुङको राजीनामासँगै बैशाख २६ मा पदमुक्त भएका थिए । पुनः मनाङेलाई..

पुरा पढ्नुहोस् »

मनाङ पुग्यो सरकारी सोलार २० असार २०७८, आईतवार ०९:४६

पोखरा, असार २० । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । ४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा..

पुरा पढ्नुहोस् »

मनाङका सरकारी कार्यालयमा गण्डकी सरकारले दियो सोलार १९ असार २०७८, शनिबार ११:२५

पोखरा, असार १९ । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पोखरेल र इजरायली राजदूतबीच भेटबार्ता १६ असार २०७८, बुधबार १०:३१

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति..

पुरा पढ्नुहोस् »

गण्डकीले ल्यायो ३० अर्वको बजेट १ असार २०७८, मंगलवार ११:११

पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ३० अर्वको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्व घटाएर यो वर्ष ३० अर्व ३ करोड बजेट ल्याएको हो । बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड र पुँजीगत तर्फ १६ अर्व ७३ करोड छ । २४ करोड वित्तिय..

पुरा पढ्नुहोस् »