गण्डकीका प्रमुख सचिव खुसुक्क विदेश भ्रमणमा, सरकारले सोध्यो स्पष्टीकरण १९ मंसिर २०७५, बुधबार १३:५०
पोखरा, मंसिर १९ । संघीय सरकारको अनुमतिबिनै विदेश भ्रमणमा गएका गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले स्पस्टीकरण सोधेको छ । गण्डकी प्रदेशका प्रमुख सचिव पौडेल प्रदेशको मन्त्रिपरिषदको..
पुरा पढ्नुहोस् »