मन्त्रीबाट हटाइएका सुदुरपश्चिमका सांसद सोडारी पार्टीबाट पनि निष्काशित २८ कार्तिक २०७५, बुधबार ०१:३६
धनगढी, कार्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ बहादुर सोडारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । पदमा रहँदा आचरण विपरित काम गरेको..
पुरा पढ्नुहोस् »