गण्डकी


प्रदेश ४ मा मन्त्रिपरिषद् विस्तार हुँदै, कोको बन्दैछन् मन्त्री ? २६ फाल्गुन २०७४, शनिबार १७:१९

पोखरा, फागुन २६ । प्रदेश नम्वर ४ मा मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सम्भवतः आईतबार नै मन्त्रीपरिषद् पूर्ण गरिसक्ने मुख्यमन्त्रीको तयारी बुझिएको छ । मन्त्रीपरिषद् विस्तारका लागि शनिबार राती अवेरसम्म नेताहरुको बैठक चलेको थियो ।..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई दुई तिहाई बहुमत २५ फाल्गुन २०७४, शुक्रबार ०९:३०

पोखरा, फागुन २५। प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई तिहाई बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ। भने विपक्षमा १७ मत छ। एमाले र माओवादीको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीले मागे संसदबाट बिश्वासको मत २५ फाल्गुन २०७४, शुक्रबार ०८:५१

पोखरा, फागुन २५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट बिश्वासको मत मागेका छन् । एमाले र माओबादीको समर्थनमा गत माग ४ गते मुख्यमन्त्रीको रुपमा काम थालेका उनले अरु सांसदसँग पनि सहयोग गरिदिन आग्रह गरे । संसद बैठकलाई..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने (यस्तो छ समीकरण) २५ फाल्गुन २०७४, शुक्रबार ०१:४५

पोखरा, फागुन २५ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) विश्वासको मत लिँदैछन् । मन्त्रीपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शुक्रबारको..

पुरा पढ्नुहोस् »

प्रदेश ४को क्याविनेट बैठक, कानुन बनाउन तीन समिति थपियो २५ फाल्गुन २०७४, शुक्रबार ०१:३६

पोखरा, फागुन २५ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) विश्वासको मत लिँदैछन् । मन्त्रीपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शुक्रबारको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गोरखा’ राखौं २२ फाल्गुन २०७४, मंगलवार १३:४३

क्या. सन्तबहादुर लामिछाने जिवनको कालखण्डमा सबैलाइ आउने अवसर अर्थात् मौकालाइ सदुपयोग गर्न नसक्दा उसले आफ्नो भविस्य नै पश्चातापमा बिताइरहन पर्ने हुन्छ । समय र अवसरले मानिसलाइ पर्खदैन, बरु यसलाइ हामिले पहिल्याएर सदुपयोग गर्न सक्नु पर्छ, अझ..

पुरा पढ्नुहोस् »

अनुगमनमा पुगेका गृहमन्त्रीलाई गेटमै स्वागत २२ फाल्गुन २०७४, मंगलवार ११:५७

पोखरा, फागुन २२ । प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मंगलबार यातायात ब्यवस्था कार्यालय गण्डकीको अनुगमन गरे । अनुगमनमा पुगेका उनलाई कार्यालय प्रमुखले कार्यालय गेटमै पुगेर फूल मालाले स्वागत गरे । अनुगमनका लागि भनेर..

पुरा पढ्नुहोस् »

एयरपोर्टमा भिआईपीको भ्रमण–काम कम, आश्वासन बढी (फोटो सहित) १६ फाल्गुन २०७४, बुधबार ०३:०९

प्रकाश ढकाल पोखरा, फागुन १६ । दिनहुँजसो भिआईपीहरुले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन् । उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं ।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ बर्ष ढिलो..

पुरा पढ्नुहोस् »

के होला प्रदेश ४ को नाम ? (यस्तो छ सम्भावना) १५ फाल्गुन २०७४, मंगलवार १६:५३

पोखरा, फागुन १५ । प्रदेश ६ ले आफ्नो नाम सर्वसम्मत राखेको छ । कर्णाली प्रदेशको नाम र सुर्खेतलाई राजधानी तोकिएको छ । यसले अन्य प्रदेशलाई पनि दवाव परेको छ, छिटो नाम र राजधानीको छिनोफानो गर्नलाई । प्रदेश ४ अरु प्रदेश जस्तो राजधानीमा कम विवादित प्रदेश..

पुरा पढ्नुहोस् »

म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग १५ फाल्गुन २०७४, मंगलवार ०६:२४

बेनी, फागुन १५ । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ । समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल..

पुरा पढ्नुहोस् »