गण्डकी


अधिकारी, प्रदेश ४ का निर्विरोध सभामुख ३ फाल्गुन २०७४, बिहीबार ०२:३२

प्रकाश ढकाल पोखरा, फागुन ३ । प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो । निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि..

पुरा पढ्नुहोस् »

अधिकारी प्रदेश ४ का सर्वसम्मत सभामुख २ फाल्गुन २०७४, बुधबार ०९:५९

पोखरा, फागुन २ । माओबादी केन्द्रका नेत्रनाथ अधिकारी प्रदेश नम्बर ४ का निर्विरोध सभामुख बन्ने भएका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएपछि माओबादीका अधिकारी सर्बसम्मत चयन हुन लागेका हुन् । उनलाई एमालेको समर्थन छ..

पुरा पढ्नुहोस् »

कान्छीआमाको निधनपछि मुख्यमन्त्रीको शपथ सर्यो १ फाल्गुन २०७४, मंगलवार ०५:५८

पोखरा, फागुन १ । कान्छीआमाको निधन भएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ । बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ । अव शुक्रबार विहान १० बजे शपथ हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । गुरुङलाई सोमबार..

पुरा पढ्नुहोस् »

प्रदेशको मन्त्री छान्न मुख्यमन्त्री पृथ्वीसुब्बा काठमाण्डौं लागे १ फाल्गुन २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, फागुन १ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । वाम गठबन्धनका सांसदहरुको झण्डै दुई तिहाई बहुमत हस्ताक्षर सहितको प्रश्ताव बुझाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार..

पुरा पढ्नुहोस् »

पिएसले लिए मुख्यमन्त्रीको नियुक्ति, शपथ पर्सी (फोटो फिचर) २९ माघ २०७४, सोमबार १०:०३

पोखरा, माघ २९ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा..

पुरा पढ्नुहोस् »

हेडमास्टरदेखि हेडमन्त्रीसम्म (को हुन् पृथ्वीसुब्बा गुरुङ) २९ माघ २०७४, सोमबार ०१:३९

प्रकाश ढकाल पोखरा, माघ २९ । सम्भवतः संसदीय प्रतश्पिर्धामा सबैभन्दा बढी पराजीत नेता हुन् पृथ्वीसुब्बा गुरुङ । लमजुङेहरु उनलाई कहिल्यै चुनाव नजितेको नेता भनेर चिन्छन् । लगातारको सातौं प्रतिश्पर्धामा दुई पटक मात्रै उनका लागि संसदको ढोका खुल्यो..

पुरा पढ्नुहोस् »

पृथ्वी प्रदेश ४ को मुख्यमन्त्री पक्का २९ माघ २०७४, सोमबार ०१:२७

प्रकाश ढकाल पोखरा, माघ २९ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । आईतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन् । बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा तीन जनाको मृत्यु २८ माघ २०७४, आईतवार १६:४७

बेनी, माघ २८ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २८ माघ २०७४, आईतवार ०७:४९

पोखरा, माघ २८ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी केहीबेरमा औपचारिक घोषणा हुँदैछ । यसअघि किरण गुरुङले पनि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा एमालेले मुख्यमन्त्री छान्दै (को को छन् दौडमा ?) २८ माघ २०७४, आईतवार ०१:५५

प्रकाश ढकाल पोखरा, माघ २८ । सबै प्रदेशले लगभग मुख्यमन्त्रीको उम्मेदवार टुंग्याईसकेको छ । बहुमत प्राप्त दलबाट चुनिएका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् । घोषणा नभएपनि ६ वटा प्रदेशका मुख्यमन्त्री करिब..

पुरा पढ्नुहोस् »