एक साताभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी ८ पुष २०७४, शनिबार ०२:५२
काठमाण्डौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा..
पुरा पढ्नुहोस् »