गण्डकी


पोखराको पृथ्वीचोकमा एक महिलाको शब भेटीयो, शनाखत भएन २२ बैशाख २०७५, शनिबार १२:१२

पोखरा, बैशाख २२ । पोखराको पृथ्वीचोक नयाँ बसपार्क एकजनाको शब भेटीएको छ । करीब ३०÷४० वर्षकी महिलाको शब बसपार्कमा पार्किङ गरेको बस नजिक भेटीएको स्थानिय सीता भुषाालले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टमको लागी पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

विपक्षीको विरोधले प्रदेश ४ को संसद अवरुद्ध २२ बैशाख २०७५, शनिबार ०३:१३

प्रकाश ढकाल पोखरा, बैशाख २२ । प्रदेश सरकारले ल्याएको बजेटमाथी असहमति राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी पार्टी नयाँ शक्तिले प्रदेशसभा सञ्चालनमा अवरोध गरेका छन् । शुक्रबार ३ बजेका लागि डाकिएको बैठक सुरु हुने वित्तिकै..

पुरा पढ्नुहोस् »

प्रदेश ४–बजेटको विरोध गर्दै काँग्रेस र नयाँशक्तिले गर्यो संसद अवरुद्ध (भिडियो सहित) २१ बैशाख २०७५, शुक्रबार १४:१०

पोखरा, बैशाख २१ । कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी दलले प्रदेश ४को प्रदेशसभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को प्रतिपक्षी नयाँ शक्ति पार्टी नेपालका सांसदहरुले बजेटमाथी असहमति जनाउँदै संसद चल्न नदिएका..

पुरा पढ्नुहोस् »

बजेटमाथी विपक्षीको गुनासो–‘सरकारले कनिका छरेर जनता झुक्यायो’ २१ बैशाख २०७५, शुक्रबार ०२:४२

पोखरा, बैशाख २१ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले संसदमा प्रश्तुत गरेको बजेटप्रति विपक्षी दलले चाहीँ सरकारले जनतालाई झुक्याएको गुनासो गरेका छन् । काँग्रेस सांसद प्रकाशचन्द्र दवाडीले जनतालाई कनिका छरेर सरकारले झुक्याएको बताए । ‘प्रदेश..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामाकरण १ महिना पछि सर्यो २० बैशाख २०७५, बिहीबार १३:२१

पोखरा, बैशाख २० । प्रदेश ४ को नामाकरणका लागि तोकिएको म्याद सकिन १ दिन बाँकी हुँदा म्याद थप गर्ने तयारी छ । गएको चैत १२ गते संसदसभाबाट गठन भएको नामाकरण तथा प्रदेश राजधानीबारे सुझाव संकलन समितिले जिल्ला तहबाट सुझाव लिएपनि प्रदेशसभामा प्रतिनिधित्व..

पुरा पढ्नुहोस् »

बृद्धभत्ता बाँडेर देश समृद्ध हुँदैन, यसलाई हटाउनुपर्छ–अर्थमन्त्री किरण गुरुङ २० बैशाख २०७५, बिहीबार ११:५१

पोखरा, बैशाख २० । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले सरकारले दिँदै आएको बृद्धभत्ता हटाउनुपर्ने बताएका छन् । विहिबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले बृद्धभत्ताको ठाउँमा सामाजिक भत्ताको ब्यवस्था गर्ने सोंचमा सरकार रहेको बताए । ‘नेपालमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बजेट-बग्रेल्ती योजना, कनिके बजेट २० बैशाख २०७५, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, बैशाख २० । आर्थिक बर्ष सकिनै लाग्दा प्रदेश सरकारले साढे २ महिनाका लागि बजेट तथा कार्यक्रम प्रश्तुत गरेको छ । बुधबार अर्थमन्त्री किरण गुरुङले १ सय १० बुँदामा झण्डै ५ सय योजना समेटेर केन्द्र सरकारले पठाएको समानीकरण अनुदान १..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदलाई ९ करोड ३६ लाख २० बैशाख २०७५, बिहीबार ०१:२३

पोखरा, बैशाख २० । आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट सिधै मुक्तिनाथ जाने १९ बैशाख २०७५, बुधबार ०१:४२

काठमाण्डौं, बैशाख १९ । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिनमै धार्मिक यात्रा गर्ने भएका छन् । बैशाख २८ गते विहान करिव ९ वजे जनकपुर आउने मोदी दुई घण्टा त्यहाँ बिताएर मुक्तिनाथ दर्शनका लागि जाने भएका..

पुरा पढ्नुहोस् »

बिरेठाँटीदेखि मुक्तिनाथ केवुलकार चल्ने (पढ्नुस बिस्तृतमा) १८ बैशाख २०७५, मंगलवार ०३:५३

काठमाडौं, वैशाख १८ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ र्पुयाउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा..

पुरा पढ्नुहोस् »