गण्डकी


प्रदेश ४ का सांसद दीपक मनाङे पक्राउ ६ बैशाख २०७५, बिहीबार १७:२८

काठमाण्डौं, बैशाख ६ । फरार रहेका प्रदेश सांसद दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । उनलाई स्वयम्भुबाट पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए । १२ वर्षअघि चक्रे मिलनको हात छिनाएको..

पुरा पढ्नुहोस् »

सरकारको सफर सुरुमै सकसपूर्ण, मुश्किलले पारित भयो नीति तथा कार्यक्रम ६ बैशाख २०७५, बिहीबार ०२:२२

प्रकाश ढकाल पोखरा, बैशाख ६ । प्रदेश ४ को सरकार बहुत सकसले जोगिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने बेला समर्थनमा बहुमत नभए सरकार स्वतः ढल्ने प्राबधान छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले संसदबाट प्रश्तुत गरेको नीति तथा..

पुरा पढ्नुहोस् »

सरकारको नीति तथा कार्यक्रमलाई सांसदको टिप्पणी–एमालेको घोषणापत्र आयो ५ बैशाख २०७५, बुधबार १२:४८

प्रकाश ढकाल पोखरा, बैशाख ५ । प्रदेश सकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे मंगलबार संसदमा छलफल भएको छ । ३ महिने बजेट निर्माणअघि ल्याईएको नीति तथा कार्यक्रमलाई सत्तापक्ष दल एमालेले उत्कृष्ट भनेपनि अन्य सांसदहरुले असन्तुष्टी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को कार्यक्रम–२०७५ मा लगानी सम्मेलन, २०२२ मा पोखरा पर्यटन बर्ष ३ बैशाख २०७५, सोमबार ०९:२६

प्रकाश ढकाल पोखरा, बैशाख ३ । प्रदेश ४ ले आगामी ५ बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश ४ ले ५ बर्षमा पर्यटनमा प्राथमिकताका साथ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदलाई ४५ हजार तलव, सभामुखको ५३ हजार १ बैशाख २०७५, शनिबार १०:४७

प्रकाश ढकाल पोखरा, बैशाख १ । प्रदेश ४ को प्रदेशसभाले सभामुखको तलव ५३ हजार कायम गरेको छ । उनलाई बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोविल १० लिटर, विल अनुसारको धारा विजुली, दैनिक भ्रमण भत्ता २..

पुरा पढ्नुहोस् »

संसदमा पहिलो पटक सांसदको विरोध (पूरा पढ्नुस्) १ बैशाख २०७५, शनिबार १०:१५

प्रकाश ढकाल पोखरा, बैशाख १ । शुक्रबार ११ बजेका लागि डाकिएको प्रदेशसभा बैठक पौने २ बजेतिर सुरु भयो । सभामुख सभामा प्रबेश गरेपछि सदाझैं राष्ट्रिय धुन बज्यो । लगत्तै सभामुखले बैठकको काम थाले । काँग्रेसका सांसद कुमार खड्का उठेर बैठकको नियमापत्ति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकारी भाषा गुरुङ र मगर राखौं–मुख्यमन्त्री ३० चैत्र २०७४, शुक्रबार ११:३८

पोखरा, चैत ३० । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको सरकारी कामकाजको भाषा गुरुङ र मगर बनाउनुपर्ने बताए । संविधानमा भएको ब्यवस्था अनुसार बहुसंख्यक ब्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेशको चुनावी तालिका सार्वजनिक (तालिका सहित) २९ चैत्र २०७४, बिहीबार १४:२२

काठमाण्डौं, चैत २९ । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का मुख्यमन्त्रीलाई ६१ हजार मासिक तलव २७ चैत्र २०७४, मंगलवार ०४:०८

प्रकाश ढकाल पोखरा, चैत २७ । प्रदेश ४ का मुख्यमन्त्रीले ६१ हजार रुपैयाँ तलव पाउने भएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको तलव सुविधा कायम गरेको हो । मुख्यमन्त्री र मन्त्रीहरुको सुविधाबारे बनेको विधेयक पारित गरेपछि..

पुरा पढ्नुहोस् »

सरकारलाई सांसदको सुझाव–जिल्लाको नाम फेरौं, क्रिकेट मैदानका लागि जग्गा खोजौं २४ चैत्र २०७४, शनिबार ०९:१९

प्रकाश ढकाल पोखरा, चैत २४ । नवलपुरका सांसद रोशनबहादुर गाहा थापाले नवलपरासी बर्दघाट सुस्ता पुर्वको भागलाई नयाँ नामाकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले जिल्लाको नाम निकै लामो भएकोले..

पुरा पढ्नुहोस् »