स्थानीय जनप्रतिनिधिको तलव टुंगियो (६ देखि ४३ हजारसम्म) २४ चैत्र २०७४, शनिबार ०९:०३
पोखरा, चैत २४ । प्रदेश ४ मा रहेका स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा प्रदेशसभाबाट टुंगिएको छ । महानगर, नगरपालिका र गाउँपालिका सहित जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई तलव सुविधाको स्केल तयार गरि विधायन समितिका संयोजक कृष्णचन्द्र..
पुरा पढ्नुहोस् »