स्वास्थ


पोखरामा भयावह लागू औषध, सिकारमा यूवा जमात ३ श्रावण २०७६, शुक्रबार १६:१२

प्रकाश ढकाल पोखरा, साउन ३ । एकमहिना अघि पोखराको उत्तमचोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परे । उनलाई पक्रिन प्रहरीले गोली नै चलाउनुप¥यो । रामबजारका गोविन्द थापाको साथबाट १ हजार ५ सय थान लागू औषध बरामद गरियो । उनले धेरै लामो समयदेखि..

पुरा पढ्नुहोस् »

२६ करोड लागतमा पोखरामा प्राकृतिक चिकित्सालय बन्ने १ श्रावण २०७६, बुधबार १७:२८

पोखरा, साउन १ । पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विविन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा..

पुरा पढ्नुहोस् »

विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा २४ असार २०७६, मंगलवार ०२:५०

काठमाण्डौं, असार २४ । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले..

पुरा पढ्नुहोस् »

काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघातको आशंका, अस्पताल भर्ना २० असार २०७६, शुक्रबार १०:४१

काठमाण्डौं, असार २० । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार साँझ छातीमा एक्कासि पीडा भएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो । उनको उपचारमा मुटुरोग विशेषज्ञ जेपी जैसवाल खटिएका छन् । भर्खरै..

पुरा पढ्नुहोस् »

पोखरामा भेटियो रियल जुसमा लेदो १८ असार २०७६, बुधबार ०५:०४

पोखरा, असार १८ । पोखरामा रियल जुस भित्र लेदो भेटिएको छ । पृथ्वी चोकमा रहेको बाबा जुसमा विनोद खड्काले जुस पिउदा जुसमा लेदो फेला पारेका हुन् । ‘मैले जुस पिउदा स्ट्रबाट कालो पदार्थ मुखमा आयो खोलेर हेर्दा भित्र लेदो देखियो’ खड्काले भने । एक लिटरको..

पुरा पढ्नुहोस् »

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका १४ असार २०७६, शनिबार ०२:४४

काठमाण्डौं, असार १४ । एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन्..

पुरा पढ्नुहोस् »

पोखराको मनिपाल अस्पतालमा डाक्टरको गाडीले किचेर बालकको मृत्यु, अस्पतालमा तनाव ७ असार २०७६, शनिबार ०९:२७

पोखरा, असार ७ । पोखराको मनिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरले चलाएको गाडीको ठक्करले एक बालकको अस्पताल परिसरमै मृत्यु भएको छ । विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ बर्षिय बालक संस्कार कँडेलको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

सिंहदरबारभित्रै अत्यावश्यक औषधि छैन २ असार २०७६, सोमबार ०३:२१

काठमाण्डौं, असार २ । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीलाई अर्को सफलता, ठूलो मात्रामा लागू औषध बरामद ३१ जेष्ठ २०७६, शुक्रबार १५:०५

पोखरा, जेठ ३१ । १ हजार ४ सय ६४ थान लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् । अहिले दिनहुँजसो पोखराबाट लागू औषध बरामद हुने क्रम बढेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै डेरा गरि बस्ने डेभिड तामाङ र दावानुर्फी लामालाई पक्राउ गरेको हो ।..

पुरा पढ्नुहोस् »

पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु , अस्पताल तनावग्रस्त

काठमाण्डौं, जेठ ३१ । राजधानीको एक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक जना विरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा..

पुरा पढ्नुहोस् »