युआरएलले हस्पिटलचोकबाट सुगरको जाँच सित्तैमा गर्ने १६ असार २०७८, बुधबार १०:३४
पोखरा, असार १६ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी,..
पुरा पढ्नुहोस् »