समाज


अब ‘युवासँग प्रधानमन्त्री’ २० कार्तिक २०७६, बुधबार १२:४१

  काठमाडौं, कार्तिक २० । सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो..

पुरा पढ्नुहोस् »

कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु २० कार्तिक २०७६, बुधबार ११:२९

  अर्घाखाँची, कार्तिक २० । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीनजनाको..

पुरा पढ्नुहोस् »

विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण २० कार्तिक २०७६, बुधबार ०१:२४

  पोखरा, कार्तिक २० । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कास्की र लमजुङको सिमाना रुदीखोलामा रुदी ए र बी जलविद्युत आयोजना निर्माण गरेको उक्त कम्पनीले आफ्ना प्रभावित क्षेत्रका स्थानीयका..

पुरा पढ्नुहोस् »

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा १९ कार्तिक २०७६, मंगलवार १२:४०

  बुटवल, कार्तिक १९ । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून..

पुरा पढ्नुहोस् »

भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक १९ कार्तिक २०७६, मंगलवार ०२:३४

तनहुँ, कार्तिक १९ । तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय..

पुरा पढ्नुहोस् »

महरा पुर्पक्षका लागि जेल चलान १८ कार्तिक २०७६, सोमबार ११:२८

काठमाण्डौं, कार्तिक १८ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले उनलाई डिल्लीबजार कारागारको..

पुरा पढ्नुहोस् »

म्याग्दीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु १७ कार्तिक २०७६, आईतवार १४:२४

बेनी, कार्तिक १७ । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो १७ कार्तिक २०७६, आईतवार १३:१९

  काठमाडौँ, कार्तिक १७ । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा..

पुरा पढ्नुहोस् »

पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटियो १७ कार्तिक २०७६, आईतवार ०७:३५

पोखरा, कार्तिक १६ । पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटिएको छ । तालचोकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरेर फर्किएको डिस्पोजल टोली विरौटा पुगेको छ । विरौटाको सञ्चयकोष भवन अगाडी मुख्य सडकमै शंकास्पद बस्तु भेटिएको हो । तालचोकमा भेटिएको..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखराको तालचोकमा शंकास्पद बस्तु भेटियो १७ कार्तिक २०७६, आईतवार ०५:०५

पोखरा, कार्तिक १६ । पोखराको तालचोकमा शंकास्पद बस्तु फेला परेको छ । चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ जाँदै छ..

पुरा पढ्नुहोस् »