
पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने २४ कार्तिक २०७६, आईतवार ११:४४
जाजरकोट, कार्तिक २४ । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्..
पुरा पढ्नुहोस् »