शिक्षा


एसईई, ११ र १२ कक्षाको परीक्षा सार्ने तयारी १९ फाल्गुन २०७५, आईतवार ०२:५६

काठमाण्डौं, फागुन १९ । ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालय बन्द, विद्यार्थीको विरोध प्रदर्शन जारी १५ फाल्गुन २०७५, बुधबार ०७:३०

पोखरा, फागुन १५ । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट पोखरा विश्वविद्यालयका विद्यार्थी र प्रशासनबीच वार्ता नहुँदा फेरि तनावपूर्ण स्थिति सिर्जना भएको छ । विद्यार्थीले उत्तरपुस्तिका पुनः जाँचको माग गर्दै अनसन जारी राखेका..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयका विद्यार्थी छुटे १४ फाल्गुन २०७५, मंगलवार ०२:२९

पोखरा, फागुन १४ । तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी रिहा भएका छन् । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ..

पुरा पढ्नुहोस् »

सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक स्कुलमा पढाउनुपर्ने १३ फाल्गुन २०७५, सोमबार ०२:२७

काठमाण्डौं, फागुन १३ । सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा तोडफोड, २२ विद्यार्थी प्रहरी नियन्त्रणमा १० फाल्गुन २०७५, शुक्रबार ०२:३१

पोखरा, फागुन १० । पोखरा विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले स्ववियू सदस्य सहित विभिन्न संगठनका २२ बिद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ । विद्यार्थीहरुले विश्वविद्यालयको डिन कार्यालय र ग १ च ७१७८ नम्बरको गाडीको सिसा र कार्यालय..

पुरा पढ्नुहोस् »

जनहित मावि जोमसोममा सिभिल ईन्जिनियरिङ पढाई हुने ९ फाल्गुन २०७५, बिहीबार ०५:३०

मुस्ताङ, फागुन ९ । मुस्ताङ सदरमुकाम जोमसोममा अवस्थित जनहित माध्यामिक विद्यालयले यसै शैक्षिकसत्र देखि प्राविधिक शिक्षा अन्तरगतको सिभिल ईन्जिनियरिङ सम्बन्धनको लागि गरिरहेको पहलको अन्तिम चरणमा रहेको छ । घरपझोङ गाउँपालिका अन्तरगत सञ्चालित यस..

पुरा पढ्नुहोस् »

मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरुः जनहित माविले थाल्यो भर्ना अभियान २ फाल्गुन २०७५, बिहीबार ०७:५९

मुस्ताङ, फाल्गुण २ । टोप ब. विक  । गत मंसिर अन्तिम देखि बन्द रहेका मुस्ताङका विद्यालयहरु फाल्गुण १ गते देखि पुनः सञ्चालनमा आएका छन् । हिउँद मौसममा चिसो छल्न मुस्ताङका विद्यालयहरु घुम्ति विद्यालयका रुपमा पोखरा लगायत अन्य स्थानमा जाने गर्दछन्..

पुरा पढ्नुहोस् »

पौने ३ करोड ठगी गरेको आरोपमा पिएन क्याम्पसका सहप्राध्यापक शिवाकोटी पक्राउ

काठमाण्डौं, फागुन २ । महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटी (चिन्तन)लाई पक्राउ गरेको छ । २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज विवाद–विद्यार्थीले थाले रिले अनसन २८ माघ २०७५, सोमबार १३:००

पोखरा, माघ २८ । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीहरुले आईतबारदेखि रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङ्गणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले..

पुरा पढ्नुहोस् »

सहारा एकेडेमीलाई लुम्बिनी बैंकको ३ लाख सहयोग २६ माघ २०७५, शनिबार १२:३५

पोखरा, माघ २६ । लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई करिब तीन लाख रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २८ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख ९४ हजार रुपैयाँ सहयोग गरेको हो । बैकका तर्फबाट..

पुरा पढ्नुहोस् »